काभ्रेको विकट मगर बस्ती घर्ति छापमा अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष नबिन रोका मगर ज्युकोप्रमुख सम्बोधन।

काभ्रेको विकट मगर बस्ती घर्ति छापमा अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष नबिन रोका मगर ज्युकोप्रमुख सम्बोधन।

काभ्रे जिल्लाको विकट मगर बस्ती घर्ती छापमा समसामयिक मगरात ,भाषा,संस्कृती, धर्म, सामाजिक मूल्यमान्यता राजनैती भिषण प्रशिक्षणको उद्धघाटन नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष नबिन रोका मगर ज्युले प्रमुख आतिथ्यको बोल्दै भन्नुभयो मगर समुदायको पहिचानसंग जोडिएको ऐतिहासिक मगरात भूमि, मौलिक मगर भाषा–संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण, सम्बर्द्धन मगर पहिचान स्थापित गर्न मगर समुदायको समग्र हक हित र एकताका लागि विश्व भरि स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेका मगरहरु एकजुट भइ अगाडी बड्नुपर्ने धारना राख्नु भयो। नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष नबिन रोका मगर ज्युले भन्नुभयो नेपाल मगर संघ केन्द्रिय समितीको १२ औँ पुर्ण बैठक छलफलको संसार भरिका मगरहरुलाइ मगरहरुको साझा मुद्धामा एक गर्दै मगर समुदायको सझा मुद्दाहरुः– मगर भाषा, धर्म, सस्कार सस्कृति, भेषभूषा, थातथलो, ईतिहास, सामाजिक परम्परा आर्थिक, शैक्षिक र आ–आफ्नो मुलुक अनुसारको राजनैतिक अधिकार बारे, गौरबपूर्ण मगर राष्ट्र (मगर साझा पहिचान) निर्माणका आधारहरु बारे,आदिवासीहरुको अन्तराष्ट्रिय कानुनी हक अधिकार बारे र विविध सवालहरु बारे ठोस निर्णय लिएर अगाडी बडेको प्रमुख सम्बोधन काभ्रे जिल्लाको विकट मगर बस्ती घर्ती छापमा सम्बोधन गर्नुभयो।
नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष नबिन रोका मगर ज्युले प्रमुख सम्बोधन गर्दै भन्नुभयो मगरात हाम्रो घर हो ,नेपाल हाम्रो देश हो,जहाँ हाम्रो भाषा,संस्कृती, धर्म, सामाजिक मूल्यमान्यता राजनैती ईतिहासले बास गर्छ अनि नेपाल हाम्रो देश हो,मगरात पहिचान मेटाउनु भनेको नेपाल मेटाउनु नै हो । मगरात नेपालको मानाव सभ्यता सँग जोडिएको एैतिहासिक नाम हो। त्यसैले जीवन मरणको यो अधिकार प्राप्तीको लडाईम मगरातका सम्पूर्ण बाहुन, क्षेत्री, दलित अन्य जातिहरु र संसार भरका मगरहरु यो मगरात आन्दोलनमा सहभागी भएर सहयोग गरेर आन्दोलन सफल पार्न जोडदार अपिल गर्नुभयो।
बृहत प्रशिक्षण कार्यक्रममा बिशेष अतिथीको रुपमा नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय उपाध्यक्ष गंगा खासु मगर ज्यु मगर महिलाको मुद्धा सामाजिक परिवर्तन सगै राजनैतिक परिबर्तनमा महिलाहरु अहम भुमिका रहेको प्रस्ट्याउनुभयो, यो आधा धर्ती आधा आकास ओगटेको महिला अब चुप लागेर बस्न नहुने कुरो बताउनु भयो।
का‌र्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष भाषाकि उपाध्याक्ष पुर्ण घर्ती मगरले मगर भाषा–संस्कृतिको उत्थान संरक्षणमा जोड दिनुभयो। त‌यसै गरि अतिथीको रुपमा बोल्दै नेपाल मगर संघ प्रदेस समिती प्र.न. ५ (मगरात)को अध्यक्ष बिमल सारु मगरले मगरहरुले भन्नुभयो हामिले खोजेको मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।” प्रदेस नम्बर ५ मगरात प्रदेश बिना हामी स्वकार्य छैन । कार्यक्रममा मगरात ऐतिहासिक पहिचान संस्कृती झल्कने प्रस्तुत देखाउदै अतिथी पाहुनाहरुलाइ स्वागत एबम् सम्मान सहितको मायाको चुनो आयोजकले पाहुनाहरुलाइ दिनुभएको थियो।
राम्रो ब्यवस्था मिलाउने नेपाल मगर संघ प्रदेस समिती प्र.नं. ३ नेवा:ताम्सालिङ्ग मगरातको सदस्य एबम् काभ्रे जिल्ला इन्चार्ज लेखराम सारु मगर ‘वबाल’ टिम लगाएत सबै बिषेश धन्यवाद दिनचाहन्छु धन्यवाद।

झोर्ले,जेदो,सिमेपउ, धन्यवाद।।
मुख्य सचिव
सविन पुलामी मगर’साकार’
नेपाल मगर सघ प्रदेस समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात।।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar