नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बुधबार काठमाडौंमा सुरु भएको थियो ।
३५ पृष्ठ लामो प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, पार्टी एकतामा भएको ढिलाइ, सरकारका कामलगायतका विषय उल्लेख गरिएको छ ।
हेर्नुस् नेकपाको राजनीतिक प्रतिवेदन
new doc 2020-01-29 14.52.33-20200129154827