नेपाल मगर संघको हेडक्वाटरको सर्कुलर सहित बिषेश परिपत्र

काठमाण्डौ। ५ नम्बर प्रदेशको नामाकरण मगरात सहित प्रथम सहिद लखन दिवस (फागुन २) राष्ट्रिय अन्तराष्ट्रिय रुपमा मनाउने र राष्ट्रीय मगर एकता दिवस (फागुन १५) भब्य रुपमा मनाउने आदि बारेमा केन्द्रीत भएर छलफल गरि निर्णय गरि नेपाल मगर संघ केन्द्रीय समितिको कार्यालय परिषद्को बिस्तारित बैठक नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको अध्यक्षतामा केन्द्रीय समितिको पदाधिकारी सदस्यहरु, नेपाल मगर सघ केन्द्रीय समितिको पदेन सदस्यहरु (भातृसस्था अध्यक्षहरु र संघको प्रदेश समितिको अध्यक्षहरु) उपस्थितमा नेपाल मगर संघ केन्द्रिय समिती उपाध्यक्ष गंगा खासु मगर,नेपाल मगर संघ केन्द्रिय समिती महासचिव ज्ञानेन्द्र पुनमगर ,नेपाल मगर संघ केन्द्रिय समिती सदस्य जिवन रोका मगर,नेपाल मगर युवा संघ केन्द्रिय अध्यक्ष:- जय प्रकाश बुढा मगर,नेपाल मगर संघ प्रदेश समिती प्र.नं.३ नेवा:ताम्सालिङ्ग मगराको मुख्यसविव सबिन पुलामी मगर, लखन थापा प्रतिष्ठानको उपाध्यक्ष उमेश राना मगर,नेपाल मगर संघ जिल्ला समन्वय समिती ललितपुरको अध्यक्ष कृष्णगोपाल थापा मगर,नेपाल मगर संघ केन्द्रिय कार्यलय सचिव राज दङ्गाली मगर उपस्थित रहेको थियो। मगर संघ हङकङका कार्यकारी कोषाध्यक्ष बिनोद थापा सुनारी मगरलाई नेपाल मगर संघको केन्द्रीय मगर भवनमा नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युले मगरहरुको पगरि फेटा लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो।

नेपाल मगर संघ केन्द्रिय समिती कलङ्की काठमाण्डौ द्धारा जारी बिशेष परिपत्र


WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar