नेपाल मगर संघ जिल्ला समन्वय समिती नुवाकोटको छौटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष – रामकृष्ण थापा मगरको नेत्रित्वमा सर्बसमत निर्वाचित


सुनिता सिंजाली नुवाकोट: नेपाल मगर संघ जिल्ला समन्वय समिती नुवाकोटको छौटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष – रामकृष्ण थापा मगरको नेत्रित्वमा सर्बसमत निर्वाचित सहित सम्पन्न भएको छ।मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण सम्बर्द्धन मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नारा साथ नेपाल मगर संघ जिल्ला समन्वय समिती नुवाकोटको छौटौँ जिल्ला अधिवेशनको नेपाल मगर संघ जिल्ला समन्वय समिती नुवाकोट अध्यक्ष भगवान राना मगरको अध्यक्षतामा साथै समुद्घाटन समारोह प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रिय महासचिव ज्ञानेन्द्र पुनमगरको उपस्थितमा सम्पन्न । विशेष अतिथी नेपाल मगर संघ केन्द्रिय सदस्य मान बहादुर राना मगर, पुर्व केन्द्रिय सदस्य समर आले मगर प्रदश तिन अध्यक्ष राजकुमार थापा मगर,नेपाल मगर महिला संघको अध्यक्ष विनीता आले मगर,वरिष्ठ उपाध्यक्ष हिरु राना मगर , मञ्जु थापा मगर ,प्रथम उपाध्यक्ष कृष्ण वहादुर राना मगर,नेपाल मगर संघ प्रदेस समिती प्र.न.३ (बाग्मती) नेवा:ताम्सालिङ्ग मगरात मुख्यसचिव सविन पुलामी मगर ‘साकार’ , नेपाल मगर संघ (बाग्मती) नेवा:ताम्सालिङ्ग मगरात सदस्य एबम् काभ्रे इन्चार्ज लेखराम सारु मगरले सम्बोधन गर्नुभयो। लगायत बिभिन्न ,राजनैतिक ब्यक्ती,जनप्रतिनिधी समाजिक अभियन्ता अग्रज व्यक्तहरुले सम्बोधन गर्नुभएको थियो।
नेपाल मगर संघ प्रदेस समिती प्र.न.३ (बाग्मती) नेवा:ताम्सालिङ्ग मगरात मुख्यसचिव सविन पुलामी मगर ‘साकार’विशेष सम्बोधनको अडियो।


नेपाल मगर संघ प्रदेस समिती प्र.न.३ (बाग्मती) नेवा:ताम्सालिङ्ग मगरात मुख्यसचिव सविन पुलामी मगर ‘साकार’ सम्बोधन गर्दै भन्नुभयो नेपाल वहुजाती ,बहुभाषिक ,बहुसाँस्कृतिक देश ,यो कुनै जाति एक नेपालीको मात्र होइन ,सम्पर्ण आदिवासी जनजाती सवै नेपालिहरु साझा देश हो,मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात। मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।”५ नम्बर प्रदेशको नााङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउन सम्पुर्ण मकवापुर मगरहरु वासीहरु मगरहरु साझा मुद्धा मगरातमा एक हुन अपिल गर्नुभयो।
जहा मगर त्यहा मगर संघ पुर्याउन,वाह्र मगरातको अन्तीम राजा मानसिङ खड्का मगर मरेको दिन देखि उहाको रगत अछेतामा पुछेर रातो टिका जबरजस्त लगायो, नलागानेलाइ मारिदियो,अनेक यतना दिइयो हाम्रो भाषा, लिपी, सँस्कृती, परम्परा ईतिहास मेटाएको छ यो स्थापि गराउन एक भएर लाग्न निर्देशन दिनुभयो।मगरात हाम्रो घर हो ,नेपाल हाम्रो देश हो,जहाँ हाम्रो भाषा,संस्कृती, धर्म, सामाजिक मूल्यमान्यता राजनैती ईतिहासले बास गर्छ अनि नेपाल हाम्रो देश हो,मगरात पहिचान मेटाउनु भनेको नेपाल मेटाउनु नै हो । मगरहरुत्यसैले अवहामी चुपलागेर वस्न नहुने कुरो वताउनुभयो।


नेपाल मगर संघ जिल्ला समन्वय समिती नुवाकोटको छौटौँ जिल्ला अधिवेसन श्री रामकृष्ण थापा मगरको अध्यक्षतामा १५ सदस्य सर्वसमत निर्वाचित सर्वसमत निर्वाचित पदाधिकारी सदस्यहरु बिवरण यस्तो छ।

अध्यक्ष – रामकृष्ण थापा मगर
उपाध्याक्ष – महेन्द्र थापा मगर
सचिब – बच्चुमाया सुनारी मगर
सह-सचिव – रामकुमार खड्का मगर
कोषाध्यक्ष – भरत पुलामी मगर

सदस्य – विश्वराज जर्गा मगर
सदस्य – कृष्ण पुलामी मगर
सदस्य – रामचन्द्र राना मगर
सदस्य – निरञ्जण खड्का मगर
सदस्य – कुमार थापा मगर
सदस्य – कुमार राना मगर
सदस्य – रत्न राना मगर
सदस्य – रामकुमार थापा मगर
सदस्य – रजनी थापा मगर
सदस्य – वासु थापा मगर

✅कार्यक्रम भब्य रुपमा सफल पारौँ।
✅आन्तरिक र वाह्य षडयन्त्र “०” पारौँ।
✅मगर एकता दिवस जिन्दावाद।।
✅सम्पुर्ण मगरहरु एक हौँ।
✅मगरात स्वयक्त प्रदेश जिन्दावाद।।
✅५ नम्बर प्रदेश मगरात प्रदेश घोषणा गर।।
✅ मगरात पहिचान मागेर होईन लडेर पाईन्छ
✅नेपाल हाम्रो देश हो, मगरात हाम्रो घर हो।
✅मगरात प्राप्त गर्न सम्पुर्ण मगरहरु एक हौ,
✅मगरात स्वायक्त प्रदेस जिन्दावाद।।
✅मगरात हाम्रो प्राण भन्दा प्यारो छ।
✅मगरात स्वयक्त प्रदेस जिन्दावाद।।
✅मगरात बिरोधी मुर्दावाद।
✅मगरात आन्दोलन जारि छ।
✅ मगरात बिरोधी होसियार ।
✅विर सहिद अमर रहुन।

निर्बाचित हुनुहुने सम्पुर्ण पदाधिकारी सदस्य ज्युहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक सुभकामना ब्यक्त गरिन्छ।





WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar