५ नम्बर प्रदेश मगरात प्रदेश सहितको नामकरणको सहयोग गर्न नेपाल मगर संघको सबैमा अनुरोध:

काठमाण्डौं।५ नम्बर प्रदेशको नामाकरण मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउन सम्पुर्ण मगरहरु ,सबै पार्टी मोर्चामा गोलवन्द सहित सहयोग गर्न नेपाल मगर सघ केन्द्रिय समितीले आर्थीक सहयोगको अनुरोध गरेको छ। मगरात ऐतिहासिक मानव सभ्यताको सम्मान, समुदायको ऐतिहासिक पहिचान, स्वाभिमान, आत्मसम्मान रअस्तित्वका लागि नेपाल मगर संघ र संयुक्त मगरमन्च नेपालले थप आन्दोलनका दवावमुलककार्यक्रमहरु गर्दै जाने योजना बमोजिम विभिन्न कार्यक्रमहरु आयोजना गर्दै गरेकोयहाहरुलाई जानकारी गर्दछौ । यस अभियान सम्पन्न गर्नका लागि नेपाल मगर संघकोबैदेशिक शाखा/सस्थाहरु, संघको भात्रिसस्थाहरु, प्रदेश समितिहरु, जिल्ला समितिहरु, गाउपालिका-नगरपालिका समितिहरु, सहयोगी मानुभावहरु,पहिचानावादी शुभचिन्तकहरु सहित आम जनसमुदायहरुमा बुटवलमा उपस्थितहुनसक्नुहुनेहरुले भौतिकरुपले र उपश्थित हुननसक्नेहरुले स्वच्छिक आर्थिक र नैतिक रुपम साथ समर्थन र सहयोग गर्नुहुन सबैमा अपिल गर्नुभएको छ।
सहयोगको लागी विषेश अनुरोध पत्र यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar