कोरानाको उच्च जोखिमबाट बच्नका लागि नेपाल मगर संघको सबै कार्यक्रम स्थगित गर्न अपिल

काठमाण्डौं। कोरानाको उच्च जोखिमबाट बच्नका लागि नेपाल मगर संघको सबै कार्यक्रम स्थगित गर्न अपिल गरेको छ। विश्वर भर रहने मगरात जनसमुदाय जहा छन त्यहा भला सभा सम्मेलन स्थगन गर्न सबैमा अपिल गर्नुभएको छ।
नेपाल मगर सघ केन्द्रिय समितीको अपिल पत्र यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar