गृहमन्त्री ‘वादल’को प्रहरिलाइ निर्देशन लकडाउनलाइ प्रभावकारी रुपमा कार्यन्वयन गराउनुहोस्!

काठमाडौः गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले सरकारले घोषणा गरेको लकडाउन प्रभावकारी बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

बिहीवार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक र नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई शुभकामना दिने क्रममा गृहन्त्री राम बहादुर थापा मगर ‘वादल’ले मुलुक अहिले कोरोनाको कारण संकटमा भएकाले जिम्मेवारी पूर्ण ढंगले काम गर्न निर्देशन दिएका थिए।’ यो हाम्रो परीक्षाको घडी हो। लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउनु होला’, गृहमन्त्री राम वहादुर थापा मगर ‘वादल’ले निर्देशन दिदै भ‌न्नुभएको हो।

गृहमन्त्री राम बहादुर थापा मगर ‘वादल’ले नेपाली जनतालाई कोरोना भाइरस सम्बन्धी कुनै पनि भ्रम र समस्या भए तत्कालै समाधान गर्न समेत निर्देशन दिएका थिए। त्यस्तै संकटको समयमा कालोबजारी बढ्ने भएकाले त्यसको नियन्त्रण गर्न समेत आदेश दिनुभएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar