समाजसेवी गायिका भुमिका शाह सगको१० प्रश्न(फोटो फिचर सहित)

काठमाण्डौ: समाजसेवी गायिका भुमिका शाहलाइ नचिन्ने कमै छ।उहा बच्चा देखिनै हो स्कुल देखिनै बुझ्ने भए देखि स्कुलको प्रत्येक कार्यक्रममा भाग लिन्थे।जुनसुकै बिषयमा खुलेर कुरा गर्ने स्वभावकी हुनुहुन्छ। मगरात नेपाल डटकम सग गरेको कुरानी भुमिका शाहलाइ हामीले १० प्रश्न गरेका छाै ।
१)मनपर्ने खाना- दाल,भात,तरकारी,अचार सबैलाई मन पर्ने अनि मलाई मन पर्ने
२) मन पर्ने फ़िल्म-समाज परिवर्तन का लागि बनाइएका सन्देश मुलुक फिल्म जुनसुकै भएनि
३) मनपर्ने नेता-मन पर्ने नेता त नेपाल मा खासै जन्मेका छैनन तरपनि आफ्नो स्वार्थ लाई नहेरी देश र जनता का लागि काम गर्ने जुनसुकै पार्टी को भएनी मन पर्छ
४)मनपर्ने गीत-नेपाली संगीत प्राया सब मन पर्छ!विशेष गरि हाम्रो कथा बेथा बोकेको आफ्नै गाउँ मा गुन्जिने लोक भाका मन पर्छ।
५)मनपर्ने खेल- खेल मा त धेरै छन रनिङ ,भलिबल ,सटफुट ,झ्याप्लिङ थ्रो,इत्यादि।
६)संगीत के हाे ?- संगीत जीव जिबाणु जिबनको अपरिहार्य धुन हो जस्ले गर्दा प्राकृतिकलाई नै मोहक बनाउछ।
७)माया प्रेम के हाे ?
-माया प्रेम पृथ्वीको ब्रह्माण्डमा हुने जतिपनि प्राणि छन् नि इ सबको जिउने र आत्मीय नै माया हो जस्ले गर्दा जीवन सार्थक हुने गर्दछ!
८)सेक्स के हाे ? सेक्स गर्दा  परिवार नियाेजनका साधनहरु प्रयाेग कतिकाे कतिकाे उचित हुन्छ ?
-सेक्स प्राकृतिक नियम हो।परिवार नियोजनको फाइदा बेफाइदा दुबै छ त्यसैले यस्लाइ प्रष्टाउन चाहिन।
९)जीवनमा सफलता कसरी पाउनसकिन्छ ?
– मेहनत ,लगनशीलता ,धैर्यता,संघर्सले नै मान्छेको जीवन मा सफलता हासिल गराउछ!
१०)जीवनकाे अबिस्मरणीय क्षण के हाे ?
-पहिलो पटक १२ बर्ष को उमेरमा नेपाल का दिग्गज आदरणीय श्रष्ठाहरुको अगाडि स्टेज चढि आफ्नो कला प्रस्तुत गरेको क्षण हो।
फोटो फिचर







प्रतिक्रिया दिनुहोल।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar