नेपाल मगर संघ साईप्रस परिवारले ५०१, युरो आर्थिक सहयोग गर्दै

साइप्रस: कोभिड-१९ (कोरोना भाइरस)कारण महामारीबाट विश्वभरका देशहरु अत्यन्तै प्रभावित बन्न पुगेको यस दुखद घडीमा साईप्रस पनि उच्च जोखिमको विषम इस्थितिमा पुगेको छ लगतै यहाको सरकारले कोरोना बाट संक्रमण हुनेको संख्या न्यून गर्न अथवा संक्रमण फैलिन नदिनका लागि यस सम्बन्धमा उच्च सजगता र सावधानी हुनेगरि रोकथाम गर्न संकटकाल लागु गर्दै अहिले पुरै देश लकडाउन को दुखद स्थितिमा छ यसैमा नेपाल मगर संघ साईप्रस परिवारले ५०१, युरो आर्थिक सहयोग गर्ने भएको छ।
विज्ञप्तिमा भनिएको छ,नोवेल कोरोना भाइरस COVID – 19 को आक्रान्त महामारी बाट विश्वभरका देशहरु अत्यन्तै प्रभावित बन्न पुगेको यस दुखद घडीमा साईप्रस पनि उच्च जोखिमको विषम इस्थितिमा पुगेको छ लगतै यहाको सरकारले कोरोना बाट संक्रमण हुनेको संख्या न्यून गर्न अथवा संक्रमण फैलिन नदिनका लागि यस सम्बन्धमा उच्च सजगता र सावधानी हुनेगरि रोकथाम गर्न संकटकाल लागु गर्दै अहिले पुरै देश लकडाउन को दुखद स्थितिमा छ तसर्थ यसबाट साईप्रसमा बसोबास लगभग १२ हजार नेपाली दाजुभाई दिदीबहिनीहरु सबैजना यसै दुखद स्थितिको सामना गर्नुभएको अवगतै नै छ अझ खासगरी बिद्यार्थी भिसामा आउनुभएका भाईबहिनिहरु लगायत अन्य विभिन्न भिसामा आएर विभिन्न समस्यामा पर्दै आउनुभएकाहरु जसोतसो गुजारा गर्दै दिनचर्या बिताउदै बस्दै आउनुभएका तमाम सयौं हजारौं नेपाली दाजुभाई दिदीबहिनीहरुलाई LOCKDOWN(लकडाउन) ले झन् ठुलो संकटमा पारेको अवस्था छदैछ तसर्थ अत्यन्तै पिदामा रहेका वास्तविक पीडितहरुलाई राहत सहयोग वितरण गर्ने उद्देश्यले अबैतनिक वाणिज्य दुतावासको रोहोरमा तथा गैर आवासिय नेपाली संघ साइप्रस को संयोजकत्वमा साईप्रसमा स्थापित सबै संघ संस्था मिलेर राहत सहयोग वितरण गर्नका लागि सुरुदेखि सहकार्य गर्ने सन्दर्भमा नेपाल मगर संघ साईप्रसले पनि अग्रसरता र समर्थन देखाउदै आएको छ सबै संघ संस्थाहरुले विविध छलफलको माध्यम बाट र विविध प्रक्रिया मिलाएर अब यथासिघ्र छिटोछरितो राहत सहयोग वितरण गर्ने कार्यक्रम अगाडि बढाउने कार्य जारी नै छ । यस महान कार्यका लागि नेपाल मगर संघ साईप्रस परिवारले पनि 501, युरो आर्थिक सहयोग गर्दै सबै संघ संस्था संग सहकार्य गरि मिलेर जाने पूर्ण एक्यबद्दता जाहेर गर्दछ ।

नेपाल मगर संघ साईप्रसको विज्ञप्ति यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar