काठमाण्डौ: अन्तराष्ट्रिय मगर महासंघ एवम् नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष नविन रोकामगर ज्युले मगर संसार ग्रुप भित्र एडमिन परिवारको निम्तोलाई स्वीकार गर्दै ग्रुप भित्र प्रत्यक्ष live बसी लाखौ मेम्बरको बीचमा तपाईहरूको जिज्ञासा मेटाउन आउने जानकारी नेपाल मगर संघ जिल्ला समन्वय समितीको उपाध्यक्ष एबम् मगर संसार ग्रुप एडमिन प्रनिस आले मगरले मगरात नेपाल डटकमलाइ जानकारी दिनुभयो।त्यसैले प्रत्यक्ष live सँगै आफ्नो भनाइ प्रश्नहरु कमेन्टको रुमा सोध्न सोध्न सकिने जाकरी दिनुभयि ।मगर संसार फोटो ग्यालरीका संस्थापक रूपनदेही जिल्ला देवदहका हाल कोरियामा कार्यरत अनिल लामिछाने मगर लगायतराज थापा(बाग्लूङ्),रंजु बडकौली मगर( धादिङ),रेहना मगर(महोत्तरी),मन मास्की रानामगर(स्याङ्जा),बिखर्ची रोकामगर(म्याग्दी),Mb मगर(सिन्धुली),Sbs पाल्पाली मगर(पाल्पा),आयुष्मा मगर(पाचथर),स्मारिका सोती मगर(नवलपरासी),प्रेम सिंजाली मगर(सुर्खेत),सपना थापा मगर(सोलुखुम्बू),शान्ति रानामगर(स्याङ्जा),मोनिका मगरनी(पोखरा),एलिना थापा मगर(गोरखा),छिनिङ मगर( सुर्खेत), अनिल लामिछाने मगर रूपनदेही देवदह हाल कोरिया, प्रनिस आले मगर रामेछाप हाल काठमाण्डौ मगर संसार एडमिन परिवारको बिशेस सक्रियतामा मगर संसार ग्रुपमा आवद्ध सदस्यहरु सामजिक अभियन्ताहरुको २ लाख १० हजार सस्य परिवारको रुपमा रहेको छ।२०७६/१२/२७ गते बिहीबार ३ pm पछी अन्तराष्ट्रिय मगर महासंघ एवम् नेपाल मगर संघ केन्द्रको अध्यक्ष नबीन रोकामगर ज्यु आदिवासी जनजाती एमव् मगर समुदायको ढुकढुकी नबीन रोकामगर ज्युले कोरोना भाइरसको विषयमा र संसार भरि मगरहरुको मुद्धाको विषय जानकरि गराउने कुुरो वताउनुभएको छ।
खुसीको खबर अन्तराष्ट्रिय मगर महासंघ एवम् नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष नविन रोकामगर ‘मगर संसार ग्रुप परिवार लाइभमा आउदै
Facebook Notice for EU!
You need to login to view and post FB Comments!