कोरोना भाइरस बिरुद्धको यो कठिन लडाइँमा लड्न सबैलाई नयाँ ऊर्जा, धैर्यता वा शक्ति आर्जन गरेर बिजय प्राप्त होस् भन्ने कामना छ।:अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगर


काठमाण्डौं: नेपाल मगर संघ केन्द्रीय समिति/ अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष एबम् नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय प्रवक्ता :- नवीन रोका मगरज्युले कोभिड -१९)”कोरोना भाइरस” बिरुद्धको यो कठिन लडाइँमा लड्न सबैलाई नयाँ ऊर्जा, धैर्यता वा शक्ति आर्जन गरेर बिजय प्राप्त होस् भन्ने कामना छ।हामी जुत्नेछौं। हामी जित्नेछौं। भन्दै ससार भरि बस्ने मानव समुदायलाइ नया वर्षको शुभकामना दिनुभएको छ।
नेपाल मगर संघ केन्द्रीय समिति/ अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष एबम् नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय प्रवक्ता :- नवीन रोका मगरज्युले सनदेशमा भन्नुभएको छ,समाज र देश विकासको नाममा देशद्रोही र सामाजिक न्याय विरोधीलाई खाल्डोमा पुर्न मिल्नेछ भने मानवता विरोधी र परिवर्तन विरोधीलाई पर्खाल भित्र हाल्न मिल्नेछ ।संसारको विकसित ज्ञान र विवेक भएकाले देश र संसार चलाउने छन भने पद मुर्ख र अल्प ज्ञानीहरु पढ्न र सिक्न शुरु गर्नेछन् ।: समय र युगको गति पकड्न सकेर मात्रै मानव जातिको अनुकुलतामा समाज , राज्य व्यवस्था र संसार निर्माण गर्न मानव जाति सफल हुनेछ भने कोरोना भाईरस जस्तो महामारीको चुनौती सदा कमजोर सावित हुनेछ ।भन्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली जन तथा गैह्र नेपाली जनमा सुख, शान्ति , प्रगति , समृद्धि र भावनात्मक एकताको सन्देश प्रवाह गर्दै हार्दिक शुभकामना सहित समाज र देशलाई नयाँ चेतनाको आधारमा गतिशील वनाउन र “कोरोना भाइरस” बिरुद्धको यो कठिन लडाइँमा लड्न सबैलाई नयाँ ऊर्जा, धैर्यता वा शक्ति आर्जन गरेर बिजय प्राप्त होस् भन्ने कामना छ।हामी जुत्नेछौं। हामी जित्नेछौं। भन्दै ससार भरि बस्ने मानव समुदायलाइ नया वर्षको शुभकामना दिनुभएको छ।

नयाँ बर्ष २०७७ को हार्दिक शुभकामना शन्देश यस्तो छ।

अहिलेको नयाँ बर्ष विगतको नयाँ बर्ष जस्तै औपचारिक आयाम लिएर नआऊ बरु २१औं शताब्दीको हरेक चुनौतीहरुलाई पराजित गर्ने चेतना, योजना र सपना वोकेर मानव जीवन र जगतलाई वस्तुगत संसारमा रुपान्तरण गर्न निर्मम युगान्तकारी नवीन युग बनेर आऊ।जसले :मानव जातिको अन्तर्राष्ट्रिय स्तरमा सामुहिक भावना वा साझा चेतनामा विकास र मानवीय मूल्य भन्दा बस्तुलाई महत्त्व प्रदान गर्ने पाखण्डी विचारको बिनाश गर्नेछ ।: संसारका फरकफरक देशको तारबार भित्र बन्दी भएर बाच्न र शासन गर्न रुचाउने तर संसारलाई एउटै गाउँमा रुपान्तरण गरेर साझा गतिमा गतिशील हुन नदिने सांगुरो सोचलाई भत्काउने छ।: विकसित युगमा विकास भएका “कोरोना भाइरस” जस्ता तमाम मानव विरोधी महामारीहरुको सृजना हुनेछन् जसको सहज ढंगले हल गर्नेछ ।: समाज र देश विकासको नाममा देशद्रोही र सामाजिक न्याय विरोधीलाई खाल्डोमा पुर्न मिल्नेछ भने मानवता विरोधी र परिवर्तन विरोधीलाई पर्खाल भित्र हाल्न मिल्नेछ ।: संसारको विकसित ज्ञान र विवेक भएकाले देश र संसार चलाउने छन भने पद मुर्ख र अल्प ज्ञानीहरु पढ्न र सिक्न शुरु गर्नेछन् ।: समय र युगको गति पकड्न सकेर मात्रै मानव जातिको अनुकुलतामा समाज , राज्य व्यवस्था र संसार निर्माण गर्न मानव जाति सफल हुनेछ भने कोरोना भाईरस जस्तो महामारीको चुनौती सदा कमजोर सावित हुनेछ ।भन्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली जन तथा गैह्र नेपाली जनमा सुख, शान्ति , प्रगति , समृद्धि र भावनात्मक एकताको सन्देश प्रवाह गर्दै हार्दिक शुभकामना सहित समाज र देशलाई नयाँ चेतनाको आधारमा गतिशील वनाउन र “कोरोना भाइरस” बिरुद्धको यो कठिन लडाइँमा लड्न सबैलाई नयाँ ऊर्जा, धैर्यता वा शक्ति आर्जन गरेर बिजय प्राप्त होस् भन्ने कामना छ।हामी जुत्नेछौं। हामी जित्नेछौं।।
नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति/ अन्तर्राष्ट्रिय मगर महासंघ
प्रवक्ता
नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar