संसारभरि कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या ११३,२७४ पुग्यो

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १३ हजार २ सय ७४ पुगेको छ। संक्रमितको संख्या १८ लाख ३७ हजार ४ सय ४ पुगेको छ । जसमध्ये ५० हजार ७ सय ६२को अवस्था गम्भीर छ । आज एकदिनमा ४ हजार ४ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

आज अमेरिकामा १ हजार ९०, स्पेनमा ३ सय ६६, इटलीमा ४ सय ३१, फ्रान्समा ५ सय ६१, जर्मनीमा ३७, बेलायतमा ७ सय ३७, इरानमा १ सय १७, टर्कीमा ९७ र बेल्जियममा २ सय ५४ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar