लकडाउन भारतले तीन साता(मे ३ अर्थात वैशाख २१ गते)सम्म लम्यावायो,

काठमाडौं । भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । मङ्गलबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar