मगर संसारमा बिजेता बनिन देवदहकी तिर्शना घर्तीमगर


काठमाण्डौँ: मगर संसारको बिजेता बनिन देवदहकी तिर्शना घर्तिमगर बनेकी जानकारी मगरात नेपाल डटकमलाइ मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुप/पेज एडमिन एबम् नेपाल मगर सघ जिल्ला समन्वय समितीको उपाध्यक्ष:- प्रनिस आले मगरले दिनुभयो।
मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुप/पेज भित्र यही चैत २९ गते शनिवार देखी संचालन गरी बैशाख २ गते मंगलवार सम्पन्न ‘”महामारी रोग covid 19( कोरोना )भाइरसबाट कसरि बच्न सकिन्छ”भन्ने शीर्षकमा चेतनामुलक भिडियो बनाई पोस्ट गर्ने प्रतियोगिता २०७७ मा अत्यधिक like ल्याई रूपन्देही जिल्ला देवदह नगरपालिका ८ मुखियाटोलकी तिर्शनाघर्तीमगर प्रथम हुन सफल भएकी छिन। उहाँले जम्मा ३२५७ मत प्राप्त गरेको थिइन।

उहाले पुरस्कार स्वरूप मगर पोशाक 1 सेट,मगर किताब र सम्मान पत्र प्राप्त गर्ने छीन।

त्यसै गरी दोस्रो हुन सफल बुटवलकी युबा मगर(मिस्मा)ले ३०४४ मत प्राप्त गरेकि थिइन।

उहाले पुरस्कार स्वरूप मगर पहिचान बोकेको काठको खुर्पेटो घडी,मगर किताब र सम्मान पत्र प्राप्त गर्ने छीन।

त्यसै गरि बुटवल,फुलबारी हाल पाल्पा बस्नुहुने उमा सारूमगरले भने २०९६ मत ल्याई तेस्रो हुन सफल भएकी छीन।उहाँले पुरस्कार स्वरुप मगर पहिचान बोकेको खुकुरी ,मगर बुक र सम्मान पत्र प्राप्त गरेकी छीन।


सान्त्वना भने नवलपुर जिल्ला देवचूली -९ की एलिसा रानामगरले हात पारेकी छीन।उहा
को मत भने २०५५ आएको थियो।
पुरस्कार भने मगर पहिचान बोकेको काठको ठेकी, काठको किरिङ ,मगर किताब र सम्मान पत्र प्राप्त गर्ने छीन।

नतीजा पोस्टको भिडियोमा आएको like को आधारमा छुत्याइएको खेल संयोजक अनिल लामिछाने मगरले जानकारी दिनु भएको थियो।

पुरस्कार सौजन्य:-
माया घर्तीमगर
नेपाल मेगा कलेज,अध्यापक र व्यवसायी प्रोपराइटर – मायाबि फेशन विथ कल्चर कुपन्डोल,ललितपुर
पुर्बखोला ६, पाल्पा(हाल ktm)

संस्थापक/खेल संयोजक :-अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )
एडमिनहरु:-
1)राज थापा(बाग्लूङ्,हाल जापान)
2)Laxmi आलेमगर(पाल्पा)
3)रंजु बडकौली मगर( धादिङ)
4)रेहना मगर(महोत्तरी,हाल ktm)
5)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
6)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
7)Mb मगर(सिन्धुली,हाल दुबई)
8)Sbs पाल्पाली मगर(पाल्पा,हाल इंडिया)
9)आयुष्मा मगर(पाचथर)
10)स्मारिका सोती मगर(नवलपरासी,हाल इंडिया)
11)प्रेम सिंजाली मगर(सुर्खेत,हाल मलेशिया)
12)सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
13)एलिना थापा मगर(गोरखा,हाल जापान)
14)छिनिङ मगर( सुर्खेत)
15)प्रनिस आलेमगर(रामेछाप हाल ktm)
16)रमेश बाबू थापमगर(स्याङजा,हाल ktm)
17)सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)

समस्त मगर संसार फोटो ग्यालरी एडमिन परिवार

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar