बैशाख १३ गतेदेखी मगर भाषिक Tiktok गेममा कसरी सहभागि हुने


काठमाण्डौं: मगर भाषा,भेषभूषा, कला,संस्कृतिलाई संरक्षण गरौ। भन्ने मुल नाराका साथ बैशाख १३ गते देखी मगर भाषिक Tiktok गेममा कसरी सहभागि हुने मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुपको एडमिन एबम् संस्थापक/खेल संयोजक :-अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया) मगरात नेपाल डटमकलाइ जानकारी दिनुभएको छ।

मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुप भित्र निम्न मिति र समयमा १२ बर्ष भन्दा माथिका लाफाहरुलाई लक्षित गरि सिंगल टिकटक(tiktok) प्रतियोगिता आयोजना गरिएकोले सम्पूर्ण मेम्बर र एडमिन साथीहरुलाई सहभगी भई खेलको सोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ।

✅प्रतियोगिता सुरु:- २०७७ बैशाख १३ गते शनिवार मध्याह्न १२ बजे देखि बैशाख १५ गते सोमवार सम्म

✍️✍️✍️खेलको नियमहरु:-✍️✍️✍️
…………………………………..
१) १२ बर्ष माथिका सबै उमेरका पुरुष/महिला लाफाहरु मात्र सहभागि हुन पाउने।(१२ बर्ष मुनिको सहभागि हुन नपाउने)

२) प्रतियोगीले टिकटक भिडियो सँगै नाम र ठेगाना पूर्णरूपले उल्लेख गर्नुपर्ने।

३) tiktok भिडियो मगर भाषामा हुनुपर्ने। (जस्तै मगर गीतमा,मगर भाषामा अभिनय वा मगर भाषामा बोलेको हुनुपर्ने)

४) भिडियो मगर भेषभूषामा हुनुपर्ने र सिंगल हुनुपर्ने अरूको भिडियो खेलाउन नपाउने,ग्रुप भिडियो मान्य नहुने।

५) भिडियो पोस्ट गर्ने समय बैशाख १३ गते शनिवार मध्याह्न १२ बजे देखि बेलूकी ८ pm सम्म(तोकिएको ८ घण्टा भित्र आफैले पोस्ट गर्नुपर्ने, अन्य समयमा आयको भिडियो मान्य नहुने)

६) भोटिंग समय २ दिन मात्र अर्थात बैशाख १५ गते सोमबार साँझ ५ pm सम्म मात्र।

७) नतीजा like को आधारमा हुने, सबै like लाई सम्मान अंक दिइने ,share,मेंशन, cmt सबै खुल्ला रहने।

८) प्रतियोगीले ग्रूप भित्र मगर साथिलाई add गर्नुपर्ने

९) like को आधारमा पुरूष तर्फ २ जना र महिला तर्फ २ जना गरि ४ जना प्रतियोगिलाई बिजेता घोषणा गरीने।

१०) एउटा ID बाट एक मात्र भिडियो पोस्ट गर्न पाइने, एउटै ID बाट दुई वा दुई भन्दा बढी भिडियो आएमा मान्य हुने छैन ।

११) नतीजा गेमको भोटिंग समय सकिएको १ घण्टा पछि ग्रुप भित्र सार्बजनिक गरीने।

१२) गेमको अवधि भर ग्रुप भित्र सम्पूर्ण एडमिनको सूचना बाहेक अन्य पोस्ट बन्द रहने।

१३) खेलमा कुनै बिबाद आयको खण्डमा एडमिनको निर्यण नै अन्तिम निर्णय हुनेछ।

🏆🏆पुरस्कारहरु:-🏆🏆

✅पुरुष तर्फ :-
👉प्रथम पुरस्कार रू.१,०००/- को रिचार्ज कार्ड
👉दोस्रो पुरस्कार रू.५००/- को रिचार्ज कार्ड
………………………..
✅महिला तर्फ
👉प्रथम पुरस्कार रू.१,०००/- को रिचार्ज कार्ड
👉दोस्रो पुरस्कार रू.५००/- को रिचार्ज कार्ड

पुरस्कार सौजन्य गर्नुहुने लाफाहरु निम्न छःन
१) मिगिन थापा मगर
पोखरा,बेलघारी-१७,छोरेपाटन
रू.१,०००/-
२) मेक थापा मगर
पाल्पा( हाल UAE
रू.१,०००/-
३) गगन घर्ती मगर
रोल्पा न.पा.का-८,जानकोट, रोल्पा(हाल साउदी अरब)
रू.५००/-
४) टपिक लुंगेली मगर
बाके, नेपालगंज (हाल मलेशिया)

✅संस्थापक/खेल संयोजक :-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )
एडमिनहरु:-
1)राज थापा(बाग्लूङ्,हाल जापान)
2)लक्ष्मी आलेमगर(पाल्पा)
3)रंजु बडकौली मगर( धादिङ)
4)रेहना मगर(महोत्तरी,हाल ktm)
5)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
6)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
7)Mb मगर(सिन्धुली,हाल दुबई)
8)Sbs पाल्पाली मगर(पाल्पा,हाल इंडिया)
9)आयुष्मा मगर(पाचथर)
10)स्मारिका सोती मगर(नवलपरासी,हाल इंडिया)
11)प्रेम सिंजाली मगर(सुर्खेत,हाल मलेशिया)
12)सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
13)एलिना थापा मगर(गोरखा,हाल जापान)
14)छिनिङ मगर( सुर्खेत)
15)प्रनिस आलेमगर(रामेछाप हाल ktm)
16)रमेश बाबू थापमगर(स्याङजा,हाल ktm)
17)सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)

समस्त मगर संसार फोटो ग्यालरी एडमिन परिवारहरु रहेको छ।

(Note यो खेल सकेपछि भब्य रुपमा अर्को खेल छिटै खेलाउनेछौ।)
केहि सोधनु परेमा एडमिन वा cmt मा सोध्नु होला भनि सबैमा अनुरोध गर्नुभएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar