पाल्पा:नेपाल मगर संघ जिल्ला समिति पाल्पाको अध्यक्ष तेजु घर्तीमगरको बुबा (पिता) गोबिन्द बहादुर घर्तीमगर को यहि मिति २०७७ बैशाख ९ गते साँझ उपचारत अवस्थामा निधन भएको दुखद खबरले नेपाल मगर संघ स्तब्ध भएको छ ।यस दुखद घडीमा मृतात्माको पितृकोमा बास होस भन्ने कामना सहित उहाँ प्रति भावपूर्ण श्रद्धञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति नेपाल मगर संघ केन्द्रीय समिति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। साथै नेपाल मगर सघ प्रदेश समिती प्र.नं.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मतीको तर्फवाट दुखद घडीमा मृतात्माको पितृकोमा बास होस भन्ने कामना सहित उहाँ प्रति भावपूर्ण श्रद्धञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो सम्वेदना प्रकट गर्दछौँ।
नेपाल मगर संघ केन्द्रीय समिति हार्दिक समवेदना व्यक्त