नेपालमा थपिए ३ जना थपेर ४५ कोरोना संक्रमित

धरान: बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ।मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar