कोरोनाबाट मृत्यु हुनेको संख्या १९८,०६३ पुग्यो : संक्रमितमध्ये ५८ हजार ३ सय ३ जना अमेरिकामा ५२,२१७!


एजेन्सी । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९८ हजार ६३ पुगेको छ । संक्रमितको संख्या २८ लाख ४९ हजार १ सय ७२ पुगेको छ । त्यसमध्ये ८ लाख १२ हजार १ सय ३७ जना उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये ५८ हजार ३ सय ३ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५२ हजार २ सय १७ जनाको मृत्यु भएको छ । स्पेनमा २२ हजार ५ सय २४, इटलीमा २५ हजार ९ सय ६९, फ्रान्समा २२ हजार २ सय ४५ र बेलायतमा १९ हजार ५ सय ६ जनाको ज्यान गएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar