ज्यामी मजदुर र केहि बेरोजगार निम्न अवस्थामा भएका व्यक्ती परिवारहरुलाइ १,३५,०००/- वरावरको खाद्यान्न वितरण


रामेछाप:विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको परिस्थितिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि नेपालमा भएको लकडाउनका बाबजुत जनतामा सवै खालको समस्या पर्न गएको छ, रामेछाप लिखुतामाकोशी गाउपालिका वाड. न. २ निबासि केसर बहादुर पौडेल वरिष्ठ समाज सेबि हुनुहुन्छ ,रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका भित्र र जिल्लाका विभिन्न गाउपालिका र नगरपालिका भित्र रहेका काठमाण्डौं अस्थायी बसोबास गरि ज्यामि मजदुर र केहि बेरोजगार निम्न अबस्था भएका ब्यक्तीहरुलाइ लगभग १,३५,०००/- बराबरको खाद्यान्न ९० जनाको लागि वितरण गर्नु भएको छ।यो स्वयम आफू र नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछापका अध्यक्ष सिवराम मगर’सिवसागर’ र भृङ्गेसोर सेवा समाजका बरिस्ठ उपाध्यक्ष विजय राना मगरको सहभागितामा वितरण गर्नुभएको मगरात नेपाल डटकमलाइ जानकारी दिनुभएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar