स्याङजाकी समीक्षा र पूर्व रुकुमका आन्बु मगर बन्यो १२ बर्ष मुनिका मगर पोशाकका बिजेता


काठमाण्डौँ: स्याङजाकी समीक्षा र पूर्व रुकुमका आन्बु मगरले जित्यो,१२ बर्ष मुनिका भेषभूषा फोटो प्रतियोगिता वाट विजेता भएको संस्थापक/खेल संयोजक अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया ) मगरात नेपालडटमलाइ जानकारी दिनुभएको छ।
मगर संसार (magar sansar)फोटो ग्यालरी ग्रुप पेजको तेस्रो बार्षिक उत्सबको अवसर पारी यही २०७७ बैशाख १८ गते बिहीबार देखि २१ गते ३ दिन सम्म खेलाईएको १२ बर्ष मुनिका मगर बाबुनानीहरूको सिंगल भेषभूषा फोटो प्रतियोगिता सम्पन्न भएको लामिछानेले वताउनुभयो।

प्रतियोगितामा बाबू र नानि दुबैको लागि छुट्टा छूटै पुरस्कार राखी एकमुश्त खेलाइयको खेलमा सबै भन्दा बढि like ल्याई बाबू तर्फ पूर्व रुकुम तकसेरा-१० हाल ktm बस्नुहुने बर्ष ५ का आन्बु बुढामगर प्रथम हुन सफल भयको थियो।आन्बुले टोटल ४७३५ मत प्राप्त गरेको थियो भने नानि तर्फ स्याङ्जा ,वालिङकी ७ बर्षीय समीक्षा सारु मगर प्रथम हुन सफल भयको थियो।समीक्षाले टोटल ८५७२ मत प्राप्त गरेकि थिइन।

त्यसै गरि दोस्रो भने बाबू तर्फ नवलपरासी भूमहिका १० महीनाको बाबू प्रसिद्ध थापा मगरले जितेको छ।प्रसिद्धले ४१४० मत प्राप्त गरेको थियो भने नानि तर्फ चितवन भरतपुरकी ५ बर्षीय जेनी थापा मगरले ७६३५ मत का साथ दोस्रो स्थान हात पारेकी थिइन।

त्यसै गरि तेस्रो स्थान भने बाबू तर्फ ktm का १५ महीनाका बाबू अध्यन थापा मगर भयको थियो। अध्यनले टोटल ३६७५ मत प्राप्त गरेको थियो।भने नानि तर्फ म्याग्दी देबिस्थान हाल जापान बस्नु हुने ३ बर्ष ४ महिनाकी यूमिको फगामी मगरले हात पारेकी थिइन।यूमिकोले टोटल ७४७२ मत प्राप्त गरेकी थिईन।

त्यसै गरि top 4 मा भने बाबू तर्फ नवलपुर -२,कोलियाका १८ महीनाका निस्मिक सारू मगर जसको मत ३०१५ र नानि तर्फ भने स्याङजा गल्याङ्ग हाल इंडिया देहरादून बस्नुहुने ३ बर्षीय बन्नाता थापा मगर ६१३७ मतका साथ top 4 मा पर्न सफल हुनु भयको थियो।

Top 5 मा भने बाबू तर्फ़ पूर्व रुकुम पूठा उत्तरगंगा -१० तकसेराका साढे ३ बर्षीय बाबू ङामीसाङ मगर हुनुभयको थियो। बबुको २१३७ मत ल्यायको थियो।भने नानि तर्फ बागलूङ हाल पोखरा बस्नुहुने ३ बर्षीय नानि कृषा घर्ती मगरले हात पारेकी थिईन।नानुले टोटल ४८५१ मत ल्यायको थियो।

……………………..
🏆🏆पुरस्कारहरु:-🏆🏆
…………………….
✅बालक तर्फ :-💐💐💐
👉प्रथम पुरस्कार रू.२,०००/- को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:केदार राना,इटहरी-२,सुनसरी हाल जापान)

👉दोस्रो पुरस्कार रू.१२००/- को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:इनुप पुनमगर ,गुल्मी हाल कोरिया)

👉तेस्रो पुरस्कार रू.८००/-को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:निर्देशन थापा, स्याङजा,हरिनाश-४,झिरुबास)
………………………..
✅बालिका तर्फ💐💐💐💐
👉प्रथम पुरस्कार रू.२,०००/- को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:कमल आलेमगर, पोखरा हाल कोरिया)

👉दोस्रो पुरस्कार रू.१२००/- को रिचार्ज कार्ड
(सीजन रोकामगर,बागलूङ हाल कोरिया)

👉तेस्रो पुरस्कार रू.८००/-को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:सीजन रोकामगर, बागलूङ् हाल कोरिया)

💐💐पुरस्कार थप💐💐
…………………..
भेषभूषा फोटो प्रतियोगितामा निकै प्रभावित भई खुसीले प्रथम हुने प्रतियोगी नानु तर्फ 1 सेट मगर ड्रेस उपहार स्वरुप प्रायोजन गर्नुहुने बुटवल हाल कोरिया कार्यरत चन्द्र बा.लम्तरी मगर र त्यसै गरि बाबू तर्फ प्रथम हुने प्रतियोगी बाबूलाई 1 सेट लमगर ड्रेस उपहार स्वरुप प्रायोजन गर्नुहुने बुटवल हाल कोरिया कार्यरत बिनु बलाल मगर & प्रेम बा.लम्तरी मगर लाफा जिउहरुलाई बिशेस धन्यवाद दिन चाहन्छु।

र खेलको दौरानमा बाबुनानीहरूको त्यो पहिचान बोकेको पहिरनले निकै मन प्रफुल्ल भई सो खुसिले टोटल ५९० जनानै उत्कृष्ट भयता पनी, ३ प्रतियोगी बाबुनानीहरुलाई ५/५ हजारको दरले रू.१५०००/- रकम सहयोग पठाउनु हुने चितवन घर हाल uk (लण्डन) बस्नुहुने मनकारी लाफा ज्योति रजाली मगर जिउलाई बिशेस धन्यबाद ब्याक्त गर्दछौ।
३ जना प्रतियोगी उत्कृष्ट पोशाक लगाय बापत रू.५/५ हजारबाट पुरस्कृत हुनुहुने तीन प्रतियोगी निम्न छःन:-
१) सोइसा आले मगर ,नवलपरासी
२) रुबिन थापा रामजाली मगर ,स्याङजा विरूवा-८
३) प्रिया बुढा मगर पूर्व रुकुम,पूठा उत्तरगंगा -१०,तकसेरा हाल ktm

भाषा कला संस्कार संस्कृतिलाई संरक्षण गरौ र मगर समुदायलाई समाजिक माध्यम बाट केहि जनचेतना सँगै मगरलाई आफ्नो पहिचान बारे अबगत गरौ भनी खोलियको मगर संसार आफैमा लोक प्रिय ग्रुप हो ।
जसमा विश्व भरिकै मगर बाबुनानीहरुलाई सहभागी गराइयको थियो। जसमा आज सम्मकै सबै भन्दा बढी ५९० जना बाबुनानीको सहभागिता रहेको थियो। पोस्ट भने एडमिनले दियको ९ घण्टा भित्र आफ्नो बाबुनानीको फोटो आफैले पोस्ट गरि सहभागिता जनाउन सकिने र llike को आधारमा बिजेता घोषणा गरेको थियो।

3 वर्षको हारहारिमा मगर समुदाय भित्रको सामाजिक सञ्जाल फेसबुक ग्रुपहरु मध्य सबै भन्दा बढी मगर लाफालाई जोइंड गरि सबैको मन मनमा बस्न सफल मगर संसारमा अहिले दुइ लाख सत्र हजारको आसपासमा मेम्बर add छन।
ग्रुप ले गरीब,अशक्तको लागि पनीं धेरै सहयोग गरिसकेको र सँगै भाषा र पहिचान लाई प्रमुखताको साथ अघि लगेको र लैजाने संस्थापक एवं खेल संयोजक अनिल लामिछाने मगर ले हामीलाई जानकारी दिनु भयको छ।

✅संस्थापक/खेल संयोजक :-अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )
एडमिनहरु:-
1)राज थापा(बाग्लूङ्,हाल जापान)
2)Laxmi आलेमगर(पाल्पा)
3)रंजु बडकौली मगर( धादिङ)
4)रेहना मगर(महोत्तरी,हाल ktm)
5)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
6)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
7)Mb मगर(सिन्धुली,हाल दुबई)
8)Sbs पाल्पाली मगर(पाल्पा,हाल इंडिया)
9)आयुष्मा मगर(पाचथर)
10)स्मारिका सोती मगर(नवलपरासी,हाल इंडिया)
11)प्रेम सिंजाली मगर(सुर्खेत,हाल मलेशिया)
12)सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
13)एलिना थापा मगर(गोरखा,हाल जापान)
14)छिनिङ मगर( सुर्खेत)
15)प्रनिस आलेमगर(रामेछाप हाल ktm)
16)रमेश बाबू थापमगर(स्याङजा,हाल ktm)
17)सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
18)नबीन मगर(नवलपुर)

समस्त मगर संसार फोटो ग्यालरी एडमिन परिवार
भेषभूषा फोटो प्रतियोगिता वाट विजेताहरुको फोटो फिचर




WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar