नेपालमा संक्रमितको संख्या ८२ पुग्यो,थप संक्रमीत ७ जना


काठमाडौं । नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन पुरुष र चार महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप सात जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, संक्रमितहरुमा तीन पुरुष र चार महिला छन् ।
 संक्रमीत ७ जना पुष्टी

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar