विश्वभर कोरोना वाट मृत्यु हुनेको संख्य २५८,२७१ पुग्यो:३७,२५,७७१ पुग्यो:


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुगेको छ । संक्रमितको संख्या ३७ लाख २५ हजार ७ सय ७१ पुगेको छ भने १२ लाख ४१ हजार ६ सय ८५ जना उपचारपछि घर फर्किएका छन् । ४९ हजार २ सय ४९ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २ सय ७१ जनाको मृत्यु भएको छ । स्पेनमा २५ हजार ६ सय १३, इटलीमा २९ हजार ३ सय १५, बेलायतमा २९ हजार ४ सय २७ र फ्रान्समा २५ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar