नेपालमा कोरोना संक्रमितको सख्या ९९ पुग्यो, थप सङ्क्रमित १७ जना पर्सा(विरगञ्जमा)

नेपालमा कोरोना संक्रमितको सख्या ९९ पुग्यो, थप सङ्क्रमित १७ जना पर्सा(विरगञ्जमा)

पर्सा । नेपालमा कोरोना संक्रमित थप १७ जना भेटिए सँगै संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् ।

२ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar