थप १ जनामा कोरोना पुष्टी संक्रमितको संख्या २४६ पुग्यो


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ चन्द्रगिरीका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको २ जना सहित २४५ पुगेको थियो भने मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ चन्द्रगिरीका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो।

बिहीबार दिउसि पुष्टि भएकासहित नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४६ पुगेको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

दुबै संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका अधिकारीले जनाएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो। संक्रमितमध्ये अहिलेसम्म ३५ जना उपचारपछि निको भइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वक्तव्य

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar