मगर संसार ग्रुप भित्र जेष्ठ ३ गते एकल लोक गायन प्रतियोगितामा सहभागि कसरी हुने


काठमाण्डौं:मौलिक एकल लोक गायन प्रतियोगिता जेष्ठ ३ गते शनिवारबाट सुरु हुने मगर संसार(magar sansar) फोटो ग्यालरी ग्रुप/पेज भित्र हुने संस्थापक/खेल संयोजक :अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )ले मगरात नेपालडटकमलाइ जानकारी दिनुभएको छ। साथै मगर संसार(magar sansar) फोटो ग्यालरी ग्रुप/पेज भित्र मगर लाफाहरुको कला, गला,प्रतिभालाई समेटने गरि “एकल लोक गायन प्रतियोगिता २०७७”निम्न मिति समयमा हुने भएकोले मगर संसार भित्र आबद्द सम्पूर्ण मेम्बर एवं एडमिन लाफाहरु सहभागि भई प्रतियोगिताको सोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्नुभएको छ।

✅ पहिलो चरणको खेल ०७७ जेष्ठ ३ गते बाट
✅ पहिलो चरणबाट like को आधारमा २० जना प्रतियोगीलाई फाइनल लगीने।
✅ फाइनल/अन्तिम चरणको खेल ०७७ जेष्ठ ८ गते बाट
✅ खेल मगर मगर(magar sansar)फोटो ग्यालरी ग्रुप भित्र हुने
✍️✍️✍️प्रतियोगिताको नियमहरु…
………………………………..
१) प्रतियोगितामा सहभगी हुन मगर भाषा र मगर ड्रेस अनिवार्य नहुने।गीत मगर भाषामा वा नेपालिमा दुबै मान्य हुने।
२) मौलिक तथा एकल लोक लयमा हुनुपर्ने।लोक दोहोरि गीतलाई एकल गायर सहभागि हुन पाउने।आधुनिक,पप,र्याप, फिल्मि गीत नपाउने विशुद्ध लोक लय झलकिने हुनुपर्ने।
३) भिडियो बनाउँदा नाम र ठेगाना अनिवार्य उल्लेख गरि ३ मिनेट वा ३ मिनेट भन्दा बढिको भिडियो बनाई पोस्ट गर्नुपर्ने।
४) भिडियो बनाउँदा,track/म्यूजिकमा गायर भिडियो बनाउन नपाउने। माइक छ भने प्रयोग गर्न पाउने,मादल, सारंगी,बासुरी छ र आफैलाई बजाउन आउछ भने प्रयोग गर्न पाउने तर side मा कसैलाई राखि बजाउन लगायर गीतको भिडियो बनाउन नपाउने।
५) भिडियो पोस्ट गर्दा नाम, ठेगाना र हालको बसाई लेखी आफुले record गरेको भिडियो पोस्ट गर्नुपर्ने तर अडियो मान्य हुदैन।
६) प्रतियोगितामा सबै उमेर समूहको लाफाहरू,मगर कलाकार हरु पनि सहभागि हुन पाउने।
७) प्रतियोगिता २ चरणमा सम्पन्न हुनेछ।
८) पहिलो चरणको भिडियो पोस्ट गर्ने समय २०७७ जेष्ठ ३ गते शनिवार मध्याह्न १२ बजे देखि रातिको ९ pm सम्म मात्र(९ घण्टा भित्र अनिवार्य पोस्ट गर्नुपर्ने,अन्य समय आयको भिडियो गेमको लागि मान्य नहुने।)
९) भोटिंग समय जेष्ठ ६ गते मंगलवार बेलूकी ५ बजे सम्म(३ दिन मात्र)
१०) पहिलो चरणबाट अत्याधिक like को आधारमा २० जना प्रतियोगीलाई फाइनल/अन्तिम चरनमा लगीने।सबै like लाई सम्मान अंक दिइने ,share,मेंशन, cmt सबै खुल्ला रहने।
११) प्रतियोगीले ग्रूप भित्र मगर साथिलाई add गर्नुपर्ने
१२) पहिलो चरण पार गरि फाइनल पुग्ने २० जना प्रतियोगीको नाम जेष्ठ ६ गते मंगलवार बेलूकी ७ बजे पछि सार्बजनिक गरीने।
१३) गेमको अवधि भरी कुंनै बिबाद आयको खण्डमा एडमिनको निर्यण नै अन्तिम निर्णय हुनेछ।
१४) ग्रुप भित्र खेलको अवधि भरी एडमिनको सूचना बाहेक सम्पूर्ण पोस्ट बन्द रहने छ।
१५) फाइनल पुग्ने प्रतियोगीले फाइनलको लागि भिडियो चेन्ज गर्न सकिनेछ।

————————-
✍️✍️ फाइनल खेलको मिति र समय अनि नियमहरु✍️✍️
फाइनल खेल जेष्ठ ८ गते बिहीबार ५ pm बाट सुरु

१) फाइनल पुगेका प्रतियोगीले इच्छा भयको खण्डमा भिडियो चेंज गर्न सकिनेछ।भिडियो बनाउँदा नाम र ठेगाना उल्लेख गरि भिडियो बनाउनु पर्छ।अन्य नियमहरु पहिलो चरणकै नियम पालना गर्नुपर्ने हुन्छ।
२) फाइनल पुगेका प्रतियोगीले सकेसम्म बिबाद आउने खालको गीतको भिडियो नबनाई आफै सतर्क रहनु होला।
३) भिडियो पोस्ट गर्ने समय २०७७ जेष्ठ ८ गते बिहीबार बेलूकी ५ pm देखी रातिको ९ pm भित्र पोस्ट गरी सक्नु पर्नेछ।
४) भिडियो पोस्ट गर्दा नाम,ठेगाना, हालको बसाई अनिवार्य उल्लेख गर्नुपर्ने।
५) भोटिंग समय ३ दिन अर्थात जेष्ठ ११ गते आइतबार मध्याह्न १२ बजे सम्म मात्र रहनेछ।
६) like को आधारमा बिजेता घोषणा गरीनेछ।सबै like लाई सम्मान अंक दिइने ,share,मेंशन, cmt सबै खुल्ला रहने।
७) बिजेता हुने बाहेक अन्य प्रतियोगीबाट १/१ जना पुरूष/ महिला गरि २ जनालाई उत्कृष्ट लोक गायन तर्फ पुरस्कृत गरीने।जसको मूल्यांकन लोक गायक,सर्जक cp मगर गर्नुहुने।
८) नतीजा भोटिंग समय सकियको 1 घण्टा पछि सार्बजनिक गरीने।
९) खेलमा कुनै बिबाद आयको खण्डमा एडमिनको निर्यण नै अन्तिम निर्णय हुनेछ।

🏆🏆पुरस्कारहरु:-🏆🏆
………………………..
✅ प्रथम पुरस्कार रू.१०,०००/-
✅ दोस्रो पुरस्कार रू.७,०००/-
✅ तेस्रो पुरस्कार रू.५,०००/-
✅ सान्त्वना २ जनालाई रू.३/३ हजार
✅ उत्कृष्ट लोक गायन तर्फ पुरुष/महिला १/१ जना गरि २ जनालाई रू.३/३ हजार
……………………..
♦️♦️पुरस्कार प्रायोजकहरु निम्न छःन:-♦️♦️

१) प्रथम पुरस्कार :- राजेन्द्र रोकामगर,श्री स्वर्गद्वारी -९,सिम्ले ,प्यूठान (हाल इण्डिया इलाहाबाद)
२) दोस्रो पुरस्कार:- बिष्णु चिदी मगर तानसेन -८, पाल्पा (हाल कोरिया)
३) तेस्रो पुरस्कार: राम थापा मगर भन्गारा -९ ,पर्बत( हाल अस्ट्रेलिया)
४) सान्त्वना पुरस्कार : मिलन राना मगर देवदह -४ भवानीपुर,रूपनदेही( हाल कोरिया)
५)सान्त्वना पुरस्कार: अम्बर बा.रेग्मी मगर दैलेख जिल्ला नैमुले -२( हाल मलेशिया)
६) उत्कृष्ट लोक गायन तर्फ पुरस्कार: बीरू पुनमगर घोराही उपमहानगरपालिका -१७, दाङ( हाल मलेशिया)

Note:- पुरस्कार हामीले प्रत्यक्ष भेटेर दिन सम्भब भयन भने ime मार्फत वा बैंक मार्फत दिनेछौ।

✅संस्थापक/खेल संयोजक :-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )

✅एडमिनहरु:-

1)राज थापा(बाग्लूङ्,हाल जापान)
2)लक्ष्मी आलेमगर(पाल्पा)
3)रंजु बडकौली मगर( धादिङ)
4)रेहना मगर(महोत्तरी,हाल काठमाण्डौ)
5)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
6)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
7)Mb मगर(सिन्धुली,हाल दुबई)
8)Sbs पाल्पाली मगर(पाल्पा,हाल इंडिया)
9)आयुष्मा मगर(पाचथर)
10)स्मारिका सोती मगर(नवलपरासी,हाल इंडिया)
11)प्रेम सिंजाली मगर(सुर्खेत,हाल मलेशिया)
12)सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
13)एलिना थापा मगर(गोरखा,हाल जापान)
14)छिनिङ मगर( सुर्खेत)
15)प्रनिस आलेमगर(रामेछाप हाल काठमाण्डौ)
16)रमेश बाबू थापमगर(स्याङजा,हाल काठमाण्डौ)
17)सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
18)नबीन मगर(नवलपुर)

समस्त मगर संसार फोटो ग्यालरी एडमिन परिवार

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar