पूर्व–पश्चिम राजमार्ग नारायणगढ–बुटवल खण्डलाई ४ लेनको बनाइने ३ वर्षभित्र सम्पन्न गरिने


पूर्व–पश्चिम राजमार्ग नारायणगढ–बुटवल खण्डलाई ४ लेनको बनाइने भएको छ।

नारायणगढ–बुटवल खण्डलाई ४ लेनमा विस्तार गर्ने कार्य सुरु भइसकेको राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिइन्।

राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्व–पश्चिम राजमार्गको सम्पुर्ण खण्डलाई ४ लेनको द्रुत मार्गको रुपमा विकाश गरिने बताएकि हुन्।
नारायणगढ–बुटवल खण्ड र कमला – कन्चनपुर खण्डको विस्तार कार्य ३ वर्षभित्र सम्पन्न गरिने उनले जानकारी दिइन्।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar