अलपत्र परेका नेपालीलाइ उद्धार गर्न प्रधानमन्त्रीलाइ पत्र


भारत: भारतको उत्तराखंड राज्यमा पर्यटक तिर्थयात्रि बिद्यार्थी र मज़दूरहरु कामको सिलसिलामा आएका प्रवासी नेपालीहरु कोरोना भाइरसका कारण लकडाउनमा फसेर अलपत्र परेका दुपहजार प्रवासी नेपाली दाजु-भाईहरुको उद्दार को लागी नेपालका माननीय प्रधानमंत्री ज्युलाइ वीर गोर्खा कल्याण समिति देहरादून भारतबाट अपील गर्नुभएको छ।
भारतको उत्तराखंड राज्यको राजधानी देहरादूनमा कामको सिलसिलामा आएका नेपाली युवाहरु कोरोन भाइरसको कारण लकडाउनमा फसेका कैयौ नेपालीहरु मध्य ३४९जना नेपालीहरु हाम्रो संपर्कमा आएको जानकारी गरागनजभएको छ।हामीले यँहा उत्तराखंड सरकार संग पहल गरी नेपालको सीमना सम्म नीसुलक पठाउने बेबस्था गरेका थियऔ तर नेपाल सरकारले लीन नमाने पछी ३४९ जना नेपालीहरु लगायत हजारौ नेपालीहरु एता न उता भई बिपत्तिमा परेका छन।जती हुनसक्छ हामिले यहा संघ संस्था द्वारा बिहान बेलुकी दुई छाक खाना अहीले सम्म जुटाई राखेंका छौ भनेर मगरात नेपाल डटमकलाइ टेकु थापा मगरले जानकरि दिनूभएको छ।
नेपाल सरकारको त अब आशा नै छैन त्यसकारण नेपालका संपूर्ण संघ संस्था ट्रस्टहरु लगायत विश्व भरी छरीएर वस्नु भएका नेपालीमन दाजु भाई दीदी बैनीहरुलाई अपिल आग्रह गर्न चहान्छु यो बिपत्ति घड़ीमा तपाई हामी सबैले हातेमालो गरी आ-आफ्नो स्तरबाट सकेको सहयोगको गर्नुभएको छ।
अलपत्र परेका नेपालीलाइ उद्धार गर्न प्रधानमन्त्रीलाइ पत्र यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar