मन्त्रिपरिषद बैठक ६ बजे बस्दै


मन्त्रिपरिषद बैठक सोमबार साँझ ६ बजेका लागि बोलाइएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा विदेशबाट फर्कन चाहने नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल हुने एक मन्त्रीले सेतोपाटीलाई बताए।

आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो।कोरोनाका कारण रोजगारी गुमाएर विदेशमा नेपालीहरू अलपत्र छन्। उनीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काउनेबारे सरकारले तयारी गरिरहेको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar