लण्डन निवासी ज्योतीले रू.२२,०००/-सहयोग लोक गायन प्रतियोगितालाई किन गरे?कारण यस्तो छ।


काठमाण्डौं: मगर संसार भित्रको लोक गायन प्रतियोगितामा ११ जनाले पाउने भए रू.२२,०००/-मगरात नेपाल डटलाइ खेल संयोजक अनिल लामिछाने मगर रूपन्देही हाल कोरिया वाट जानकरी दिनुभएको छ।

चितवन घर भई हाल UK(लण्डन)मा बस्दै आउनु भएका समाजसेवी/मनकारी लाफा ज्योती रजालीमगरज्यूले मगर संसार(magar sansar) Photo Gallery ग्रुप/पेज भित्र आयोजना गरेको बृहत मौलिक एकल लोकगायन प्रतियोगिता २०७७ बाट निकै प्रभावित भई आफ्नो स्व इच्छाले टोटल २१८ जना प्रतियोगी मध्य आफुलाई मन परेको ११ जना प्रतियोगीलाई रू.२/२ हजारको डरले हौशला/प्रोत्साहन स्वरूप दिनु भनी मगर संसार /एडमिनलाई रू.२२,०००/- (नेपाली रुपिया बाइस हजार )रकम उहाले सहयोग गर्नुभएको छ।

उहाँको यो उच्च मनकारी मनलाइ उच्च सम्मान गर्दै मगर संसार र मेम्बर परिवार हार्दिक आभार ब्याक्त गर्दछौं।अनिलको भनाइ अनुसार उक्त प्रतियोगिता मगर संसार (magar sansar) Photo gallery ग्रुप भित्र यही जेठ ६ गते बाट सुरु भई जेष्ठ ११ गते सम्पन्न हुने र बिश्व भरीका २१८जना मगर लाफाको सहभागि रहेको जानकारी हामिलाई गर्नुभयको छ।
(Note:- भाग्यमानी ११ जना प्रतियोगिको नाम भने जेष्ठ१२ गते सोमबार दिनमा सार्बजनिक गरीने)

मगर संसार फोटो ग्यालरी एडमिन परिवार

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar