लण्डन निवासी ज्योतीले रू.२२,०००/-सहयोग लोक गायन प्रतियोगितालाई किन गरे?कारण यस्तो छ।


काठमाण्डौं: मगर संसार भित्रको लोक गायन प्रतियोगितामा ११ जनाले पाउने भए रू.२२,०००/-मगरात नेपाल डटलाइ खेल संयोजक अनिल लामिछाने मगर रूपन्देही हाल कोरिया वाट जानकरी दिनुभएको छ।

चितवन घर भई हाल UK(लण्डन)मा बस्दै आउनु भएका समाजसेवी/मनकारी लाफा ज्योती रजालीमगरज्यूले मगर संसार(magar sansar) Photo Gallery ग्रुप/पेज भित्र आयोजना गरेको बृहत मौलिक एकल लोकगायन प्रतियोगिता २०७७ बाट निकै प्रभावित भई आफ्नो स्व इच्छाले टोटल २१८ जना प्रतियोगी मध्य आफुलाई मन परेको ११ जना प्रतियोगीलाई रू.२/२ हजारको डरले हौशला/प्रोत्साहन स्वरूप दिनु भनी मगर संसार /एडमिनलाई रू.२२,०००/- (नेपाली रुपिया बाइस हजार )रकम उहाले सहयोग गर्नुभएको छ।

उहाँको यो उच्च मनकारी मनलाइ उच्च सम्मान गर्दै मगर संसार र मेम्बर परिवार हार्दिक आभार ब्याक्त गर्दछौं।अनिलको भनाइ अनुसार उक्त प्रतियोगिता मगर संसार (magar sansar) Photo gallery ग्रुप भित्र यही जेठ ६ गते बाट सुरु भई जेष्ठ ११ गते सम्पन्न हुने र बिश्व भरीका २१८जना मगर लाफाको सहभागि रहेको जानकारी हामिलाई गर्नुभयको छ।
(Note:- भाग्यमानी ११ जना प्रतियोगिको नाम भने जेष्ठ१२ गते सोमबार दिनमा सार्बजनिक गरीने)

मगर संसार फोटो ग्यालरी एडमिन परिवार

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar