प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, ५ वजे बालुवाटारमा वस्दै

प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

विदेशमा अलपत्र परेका नेपाली, कोरोना भाइरसको बढ्दो संक्रमण र आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा आजको बैठकमा केही महत्वपूर्ण निर्णय हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar