मौलिक एकल लोक गायन प्रतियोगितामा उत्कृष्ट लोक गायनको उपाधि जीते बिनोद र सन्ध्या मगरले

•अनिल लामिछाने मगर
द. कोरिया

सामाजिक सञ्जाल फेसबुक ग्रुप:- मगर संसार(Magar sansar)Photo Gallery ग्रुप पेजद्वारा मगर लाफाहरुको कला, गला र प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यही जेष्ठ ३ गते सुरु गरि जेष्ठ ११ गते २ चरणमा गरि सम्पन्न मौलिक एकल लोक गायन प्रतियोगितामा उत्कृष्ट लोक गायक तर्फ रामपुर-६,तिलकपुर पाल्पा हाल यू ए ई मा कार्यरत विनोद घर्ती मगरले र महिला तर्फ उत्कृष्ट लोक गायिकाको उपाधि दैलेख ,नौमुले हाल बुटवल बस्नुहुने सन्ध्या राम्जाली मगरले जितेको छीन।

टोटल २१८ जना मगर लाफाहरूको सहभागिता रहेको उक्त लोक गायन प्रतियोगितामा जसको मुल्यांकन चर्चित कलाकार/गायक/सर्जक :सी.पी मगर र गायिका सरिता सारू मगरले गर्नुभयको थियो।
र पुरस्कारको सौजन्य भने घोराही ,दाङ हाल मलेशिया कार्यरत बीरू पुनमगरले गर्नुभयको क़ुरा हामिलाई खेल संयोजक अनिल लामिछाने मगरले जनाकरि दिनु भयको थियो।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar