थप २२६ जनामा कोरोना संक्रमण पुष्टि,कोरोना संक्रमितको संख्या १७९८ पुग्यो,फैलियो५९ जिल्लामा कोरोना


काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।
हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।
यो पनि पढौ:विभिन्न जिल्लाका १३ सिडिओको सरुवा,४४ कर्मचारी सरुवा को कहाँ ? (सूचीसहित)
चीनद्वारा भारतलाई कडा चेतावनी :चीनविरुद्ध गतिविधि भए आर्थिकमा ठूलो क्षति व्यहोर्नुपर्छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar