विश्वमा कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या ४,१५,८१० पुग्यो।

कोरोना भाइरस अपडेट

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १५ हजार ८ सय १० पुगेको छ । संक्रमितको संख्या बढेर ७३ लाख ८९ हजार १ सय ४८ पुगेको छ । संक्रमितमध्ये ३६ लाख ४३ हजार २ सय ८२ जना उपचारपछि घर फर्किएका छन् । ५३ हजार ९ य २४ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै १ लाख १४ हजार ४ सय १४ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३८ हजार ७ सय १, रसियामा ६ हजार ३ सय ५८, बेलायतमा ४१ हजार १ सय २८, स्पेनमा २७ हजार १ सय ३६ र भारतमा ८ हजार १ सय ६ जनाको मृत्यु भएको छ ।
यो पनी पढौ:एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइने,आन्तरिक परीक्षा र मूल्याङ्नक हुने मन्त्री परिषद्को निर्णय
मन्त्री परिषद्को निर्णय सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन
लकडाउन सहजीकरण गर्न मन्त्री परिषद्को बैठकमा छलफल जारी
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar