सरकारको विरोधी प्रदर्शनको आव्हान गर्नेलाइ पक्राउ गर्ने गृह मन्त्रालयको कडा चेतावनी


काठमाडौं । गृह मन्त्रालयले लकडाउनकै बीचमा सामाजिक सञ्जालबाट सर्वसाधारणलाई जम्मा हुन आह्वान गर्ने र जुलुस प्रदर्शन गर्ने लगायतका कामबाट बन्दाबन्दीको आदेशको अवहेलना भएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता गतिविधिप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि रु ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेगरी कार्वाही गर्न सक्ने चेतावनी समेत दिइएको छ ।
विज्ञप्ति यस्तो छ।

यो पनी पढौ:सरकारको विरोधी प्रदर्शनको आव्हान गर्नेलाइ पक्राउ गर्ने गृह मन्त्रालयको कडा चेतावनी
आज वि.सं.२०७७ साल जेठ ३० गते शुक्रबार दिनको राशिफलले तपाईंको बारेमा के भन्छ ?
नेपालमा थप कोरोना संक्रमित २५० जना, कुल संक्रमितको संख्या ४,६१४ जना पुग्यो।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar