पाल्पाका ब्लड क्यान्सर बालकलाई मगर संसारको माध्यमबाट रू६२,०६१/- सहयोग हस्तांतरण


•अनिल लामिछाने मगर
कोरिया

पाल्पा दोभान-३ का ६ बर्षीय सोनिस दर्लामी मगरलाई ब्लड क्यान्सर भई उपचार गर्न घरको अवस्था निकै कमजोर भयको र उपचार गर्न लाखौ रुपिया लाग्ने भयपछि मगर संसार फोटो ग्यालरी ग्रुप पेजका एडमीनहरुले केहि हप्ता अघि पोस्ट मार्फत बाबूको लागि सहयोगको अपील गरेको थियो।जुन अभियान थियन अपील थियो ।र सोही पोस्ट देखेर केहि मगर लाफा हरुले सम्बधित पीडित कहा पुर्याइदिनु भनी सहयोग रकम पठाउनु भयको थियो।
सोही रकम लियर जेष्ठ २९ गते बिहीबार मगर संसारका एडमीनहरु प्रनिस आले,रमेश बाबू थापा, समाजसेवी माया घर्ती र nice tv का प्रस्तोता श्याम रानाद्वारा बिरामि भयको अस्पताल मै पूगी रू.६२,०६१ रुपिया दर्लामीको परिवारलाई हस्तांतरण गरेको थियो। जानकारी मगर संसारका संस्थापक अनिल लामिछाने मगर ले बताउनुभयको छ।
सहयोगी मनहरूमा हार्दिक नमन गर्दै बाबुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।
सहयोगी दाताहरु
1) राजू राना मास्की मगर – स्याङजा हाल अमेरिका रू.१५,४८१/-
2) बिनोद पुनमगर – पूर्वधार बिकास सल्यानका प्रमुख इंजीनियर,सल्यान रू.५,०००/-
3) माया घर्ती मगर(कलेज अध्यापक/ब्यवसायी) – पाल्पा हाल ktm रू.५,०००/-
4) एडमीन प्रनिस आले मगर रामेछाप मगर संघका उपाध्यक्ष हाल ktm- रू.५,०००/-
5) मिलन सिंजाली मगर- तनहु/स्याङजा सेरोफेरोका संथापक – तनहु हाल अमेरिका रू.१०,०००/-
6) गोपी पुन मगर नवलपरासी सुनवन हाल कतार रू.१०,५००/-
7) केदार राना मगर- सुनसरी हाल जापान, स्वर्गीय बाबा पूर्ण कुमार रानाको स्मृति सम्झनामा रू.५,०००/-

8) चन्द्र बाकाबल मगर पाल्पा हाल इण्डिया रू.६,०८०/-

……………..
टोटल रू ६२,०६१/- सहयोग रकम हस्तांतरण गरियो।

✅संस्थापक :-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )

एडमिनहरु:-
1)#राज लम्तरी मगर (बाग्लूङ,हाल जापान)
2)#रंजु बडकौली मगर( धादिङ)
3)#रेहना मगर(महोत्तरी,हाल ktm)
4)#मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
5)#बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
6)#Mb मगर(सिन्धुली,हाल दुबई)
7)#आयुष्मा मगर(पाचथर)
8)#सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
9)#एलिना थापा मगर(गोरखा,हाल जापान)
10)#छिनिङ मगर( सुर्खेत)
11)#प्रनिस आलेमगर(रामेछाप हाल ktm)
12)#रमेश बाबू थापमगर(स्याङजा,हाल ktm)
13)#सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
14)#नबीन मगर(नवलपुर)

समस्त मगर संसार फोटो ग्यालरी एडमिन परिवार

यो पनी पढौ:मगरात भुमी इतिहास पहिचानमा जोडिएको भुमे/भुम्या/भूम्हेँ पर्व महान साँस्कृतिक चाड हो।
प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या १६०२ जना पुग्यो। प्रदेशको अवस्था यस्यो छ।
प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या १६०२ जना पुग्यो। प्रदेशको अवस्था यस्यो छ।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar