आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक ४ बजे बस्दै


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज चार बजे बस्ने भएको छ । 

अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।बैठकमा नेता भीम रावल, मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवालीलाई पनि सहभागी गराइने नेकपाका एक नेताले जानकारी दिएका छन् । यस अघि जेठ २७ बोलाइएको बैठक स्थगित गरिएको थियो ।
एमसीसीलाई लिएर विवाद बढेपछि गत जेठ १७ गते पनि नेकपा सचिवालय बैठक बसेको थियो । तर यस विषयलाई नेकपाले कुनै निर्णय गर्न सकेको छैन ।

यो पनी पढौ:आज जेठ ३२ गते -आइतवार कुन राशीको शुभ रहेको छ?
संसदले लिपुलेक ,कालपानी र लिम्पियाधुरा चिनेको ऐतिहासिक दिन
संसदले लिपुलेक ,कालपानी र लिम्पियाधुरा चिनेको ऐतिहासिक दिन
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar