नेपाल मगर संघको भुम्या पर्व सम्बन्धी शुभकामना “भुम्या पर्व/चाड” आयोजना गरिने औपचारिक कार्यक्रमहरु सबै स्थगित


काठमाण्डौ: मगर जातिको मौलिक ऐतिहासिक सांस्कृतिक सभ्यतासंग जोडिएको प्रचलित संस्कृति र पर्व मध्ये निकै लोकप्रिय “भुम्या पर्व/चाड-२०७७” को सुखद अबसरमा स्वदेश तथा विदेशमा रहनु भएका मगर लगायत सम्पूर्ण नेपाली दिदी-बहिनी र दाजुभाईहरुमा सुख, शान्ति, प्रगति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नूभएको छ।
कोरोना महामारीको कारणले विकसित जतिल परिस्थितिले गर्दा यस बर्ष केन्द्रीय तह देखि प्रवास र स्थानीय तह सम्ममा “भुम्या पर्व/चाड” को उपलक्ष्यमा आयोजना गरिने औपचारिक कार्यक्रमहरु सबै स्थगित हुने जानकारी गराउदै सुरक्षित ढंगले मौलिक विधि बमोजिम आ-आफ्नो घर-घरमै पुजा गरेर भौतिक दूरी कायम गरि सम्पन्न गर्न गराउन स्वदेश तथा विदेशमा रहेका नेपाल मगर संघ तथा संवन्धित संघ-संस्थाहरु सहित सबैलाई हार्दिक अपिल गर्नुभएको छ।
साथै कोरोना महामारी देखि सुरक्षित रहदै आ-आफ्नो घर-घर मै सामाजिक/भौतिक दूरी कायम गरेर मनान नेपाल मगर संघ केन्द्रिय समितीको कडा दिनर्देशन दिनुभएको छ।

प्रेस बिज्ञप्ति !

मगर जातिको मौलिक ऐतिहासिक सांस्कृतिक सभ्यतासंग जोडिएको प्रचलित संस्कृति र पर्व मध्ये निकै लोकप्रिय “भुम्या पर्व/चाड-२०७७” को सुखद अबसरमा स्वदेश तथा विदेशमा रहनु भएका मगर लगायत सम्पूर्ण नेपाली दिदी-बहिनी र दाजुभाईहरुमा सुख, शान्ति, प्रगति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

कोरोना महामारीको कारणले विकसित जतिल परिस्थितिले गर्दा यस बर्ष केन्द्रीय तह देखि प्रवास र स्थानीय तह सम्ममा “भुम्या पर्व/चाड” को उपलक्ष्यमा आयोजना गरिने औपचारिक कार्यक्रमहरु सबै स्थगित हुने जानकारी गराउदै सुरक्षित ढंगले मौलिक विधि बमोजिम आ-आफ्नो घर-घरमै पुजा गरेर भौतिक दूरी कायम गरि सम्पन्न गर्न गराउन स्वदेश तथा विदेशमा रहेका नेपाल मगर संघ तथा संवन्धित संघ-संस्थाहरु सहित सबैलाई यसै प्रेस विज्ञप्ति मार्फत हार्दिक अपिल गरिन्छ ।

कोरोना महामारी देखि सुरक्षित रहदै आ-आफ्नो घर-घर मै सामाजिक/भौतिक दूरी कायम गरेर मनायौ भने पक्कै पनि अर्को बर्ष भुम्य पर्व भव्य रुपमा मनाउने छौं ।

जेधो/झोर्ले/सेमीङेपाऊ/नमस्कार । धन्यवाद ।।

———————-

नबीन रोकामगर (अध्यक्ष)
ज्ञानेन्द्र पुनमगर (महासचिव)

यो पनी पढौ:थप संक्रमितको संख्या ४२५ जना,नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० जना पुग्यो।(पुर्ण विबरण)
आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक ४ बजे बस्दै
आज जेठ ३२ गते -आइतवार कुन राशीको शुभ रहेको छ?
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar