थप कोरोना ४६३ जना,कुल संक्रमित १२,७७२ जना पुग्यो,मृत्यु २८ जना पग्यो

कोरोना भाइरस अपडेट

कोरोनाभाइरसका चार सय ६३ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबार एक सय ५ महिला र तीन सय ५८ पुरूष गरी चार सय ६३ संक्रमित थपिएको जानकारी दिए। विगत २४ घण्टामा २० वटा प्रयोगशालामा चार हजार नौ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

शनिबारसम्म १२ हजार तीन सय ९ जनामा संक्रमण देखिएको थियो। यो संख्या बढेर आइतबार १२ हजार सात सय ७२ पुगेको हो। अहिलेसम्म तीन हजार १३ जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशका ७७ जिल्लामै कोरोनाका संक्रमित देखिएको छ। यसबाट अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:जननेता मदन भण्डारीको जन्म जयन्ती: कम्युनिष्ट आन्दोलनका लोकप्रिय नेता
थप कोरोना ५९३ जना,कुलसंक्रमितको संख्या११,७५५ जना पुग्यो, मृत्युहुनेको सख्या २७जना पुग्यो।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar