चित्रकला प्रतियोगितामा दोस्रो बनेकी उषाले गरिन पाएको रू.७,०००/-पुरस्कार बाढि-पिडितलाई सहयोग


मगर संसार (magar sansar) photo gallery ग्रुप भित्र गत हप्ता सम्पन्न चित्रकला प्रतियोगिता २०७७ मा दोस्रो बन्न सफल म्याग्दीकी उषा पाइजा पुनमगरले प्राप्त गरेको पुरस्कार रू.७,०००/- ब्यक्तिगत रुपमा खर्च नगरी म्याग्दीको बीम र मराङमा गएको अबिरल बर्षाको कारणले गर्दा घर बिहीन भयका गाउलेलाई आर्थिक सहयोग गरेकोछ।

उहाको यो उच्च कामलाई सम्मान गर्दै उज्वल भबिस्यको कामना गर्दछौ ।
✅संस्थापक/खेल संयोजक :-अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )

एडमिनहरु:-
1)राज थापा(बाग्लूङ्,हाल जापान)
2)रंजु बडकौली मगर( धादिङ)
3)रेहना मगर(महोत्तरी,हाल काठमाण्डौ)
4)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
5)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
6)Mb मगर(सिन्धुली,हाल दुबई)
7)आयुष्मा मगर(पाचथर)
8)सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
9)एलिना थापा मगर(गोरखा,हाल जापान)
10)छिनिङ मगर( सुर्खेत)
11)प्रनिस आलेमगर(रामेछाप हाल ktm)
12)नबीन मगर(नवलपुर)
13) सुनील मगर (सिन्धुली)
14) तिर्शना झेंडी मगर(पाल्पा)
15) सनम बुढा मगर(पूर्व रुकुम)
समस्त मगर संसार(Magar Sansar) Photo Gallery
तपाइलेDigital currency exchangers

यो पनी पढौ:बाडी तथा डुवान व्यवस्थापनसम्वन्धी (जेसीआइएमफएम)लाइ भारतिय पक्षसँग वार्ता गर्न उर्जामन्त्री अनन्त’को कडा निर्देशन
थप कोरोना १०१ जना, कुल संक्रमितको संख्या १७, ४४५ जना पुग्यो भने मृत्यु ४० जना पुग्यो
सानै उमेरमा नृत्य निर्देशन गरिन दिया थापा मगरले
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar