नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्षतामा वैठक सुरु


काठमाडौं। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठक स्थगित गरेपछि उनीइतर समूहले बालुवाटार स्थायी कमिटी बैठक सुरू गरेको छ।

ओलीले बैठक स्थगित गरे पनि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरू बालुवाटार पुगेका थिए।

बालुवाटारमा आफू पक्षमा अरू पनि स्थायी कमिटी सदस्य आएपछि अध्यक्ष प्रचण्डले बैठक चलाएका हुन्। वरिष्ठ नेता झलनाथ खनालले भने, ‘हाम्रो बैठक जारी छ। बैठकमा २५ जना स्थायी कमिटी सदस्य हुनुहुन्छ।’ नेकपा स्थायी कमिटी अहिले ४४ सदस्यीय छ।

सोमबारमात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवासमा भेला भएका ओलीइतर समूहका नेताहरूले आजको बैठक जसरी पनि चलाउनु पर्ने निष्कर्ष निकालेका थिए। यसैबीच प्रधानमन्त्री ओलीले पनि आफ्नानिकट स्थायी समितिसँग बालुवाटारमा छलफल गरिरहेका छन्।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:बरमन बुढा मगरको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नबीन रोकामगरले संघको झण्डा ओढाएर सम्मान श्रद्धाञ्जली अर्पन
बर्मन बुढा मगर प्रती श्रद्धाञ्जली:उपराष्ट्रपती पासाङले राष्ट्रिय झण्डा, प्रचण्डले पार्टीको झण्डा र नविनले मगरको झण्डाले गरे सम्मान(तस्विर सहित)
बर्मन बुढा मगर प्रती श्रद्धाञ्जली:उपराष्ट्रपती पासाङले राष्ट्रिय झण्डा, प्रचण्डले पार्टीको झण्डा र नविनले मगरको झण्डाले गरे सम्मान(तस्विर सहित)



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar