बक्तृत्वकला प्रतियोगिताको बिजेता बनिन तनहूँकी ११ बर्षीय प्राथना रानामगर


•अनिल लामिछाने मगर
काठमाण्डौ: मगर संसार(magar sansar) photo gallery ग्रुप पेजको आयोजनामा यही २०७७ साउन १७ गते देखि २१ गते सम्म संचालन गरि आयोजना गरिएको जनचेतना मुलक युवापुस्ताको लागि केन्द्रित गरि खेलाइएको बक्तृत्वकला प्रतियोगिता २०७७ मा तनहूँ ,ब्यास -७ हाल चितवन भरतपुर बस्नुहुने सानी नानि ११ बर्षीय प्राथना राना मगर प्रथम हुन सफल भयकी छिन।
विश्व भरीका मगर लाफाहरूको सहभागी रहेको उक्त प्रतियोगितामा जम्मा ६७ जनाको सहभागिता रहेको र मूल्यांकन like र जजको ५०/५०% को आधारमा नतीजा सार्बजनिक गरियको थियो।
नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नबिन रोकामगरको प्रमुख आतिथ्यतामा बिशेष अतिथिहरु नेपाल मगर संघका केंद्रीय महासचिव ज्ञानेन्द्र पुनमगर,नेपाल मगर संघ बैदेशिक शाखा अध्यक्षज्युहरु,नेपाल मगर महिला संघ केन्द्रीय अध्यक्षज्यू
नेपाल मगर संघ सांस्कृतिक संघ केन्द्रीय अध्यक्षज्यूँ र जजहरु, स्पोंसर गर्नुहुने सहयोगी दाताहरु र अन्य अतिथीको साथमा zoom मार्फत प्रतियोगिताको नतीजा सार्बजनिक गरियको जानकरी गर्नुभयको थियो।
प्रतियोगिताको मूल्यांकन भने
स्याम राना मगर (अध्यक्ष/प्रधान सम्पादक साझा हव डट कम
आरजे/भिजे -रेडियो कान्तिपुर ९६.१/ १०१.८ मेघाहर्ज/ नाईस टेलिभिजन
महासचिव – नेपाल मगर लेखक संघ, केन्द्रिय समिति , सरला थापा मगर(Broadcast journalist) र मन मास्की राना मगर(एडमीन एवं अध्यक्ष नेपाल मगर संघ इजरायल)
ले गर्नुभयको थियो।
प्रतियोगितामा टोटल प्रतियोगि मध्यबाट धेरै अंक पाउने top 10 भित्र पर्न सफल प्रतियोगिको नाम सगीत सम्पूर्ण प्रतियोगिको प्राप्त अंक सार्बजनिक गरियको थियो।

प्रथम बनिन तनहूँकी प्राथना राना मगर

✅ नाम:- प्राथना रानामगर
✅ ठेगाना:- तनहूँ,ब्यास -७
✅ हालको बसाई : भरतपुर चितवन
✅ जम्मा सहभागि:- ६७ जना
✅ प्राप्त मत:- २३६ अंक
✅ भोटिंग समय :- ४ दिन
✅ पुरस्कार :- रू.१०,०००/- + सम्मान पत्र
✅ प्रथम पुरस्कार प्रायोजक : थमन नाइसा मगर -बागलूङ ,ताराखोला गाउपालिका १,माझखर्क -१ हाल बहराईन

दोस्रो बनिन पाल्पाकी अप्सना मगर

✅ नाम:- अप्सना काम्मुमगर
✅ ठेगाना:- पाल्पा, पुर्बखोला -५
✅ जम्मा सहभागि:- ६७ जना
✅ प्राप्त मत:- १८७ अंक
✅ भोटिंग समय :- ४ दिन
✅ पुरस्कार :- रू.७,०००/- + सम्मान पत्र
✅ दोस्रो पुरस्कार प्रायोजक : इन्द्र रानामगर – तनहु -आबुखैरेनी -१ बसाई दमौली हाल ब्रूनाइ

तेस्रो बनिन गोर्खाकी पवित्रा आलेमगर

✅ नाम:- पवित्रा आलेमगर
✅ ठेगाना:- गोर्खा
✅ जम्मा सहभागि:- ६७ जना
✅ प्राप्त मत:- १७० अंक
✅ भोटिंग समय :- ४ दिन
✅ पुरस्कार :- रू.५,०००/- + सम्मान पत्र
✅ सान्त्वना पुरस्कार प्रायोजक : सीजन रोका मगर – बागलूङ हाल कोरिया

सान्त्वना बनिन गोर्खा हाल चितवनकी सलीना

✅ नाम:- सलीना रानामगर
✅ ठेगाना:- गोर्खा
✅ हालको बसाई:- चितवन भरतपुर
✅ जम्मा सहभागि:- ६७ जना
✅ प्राप्त मत:- १६६ अंक
✅ भोटिंग समय :- ४ दिन
✅ पुरस्कार :- रू.३,०००/- + सम्मान पत्र
✅ सान्त्वना पुरस्कार प्रायोजक :दिपेश मगर – दैलेख,गुरास गाउपालिका -७ हाल मलेशिया

त्यसै गरि top 5 मा
स्याङजा,बिरुवा-७ का शांती राना मगर
Top 6 मा
भरतपुर चितवनकी निशा सिंजाली मगर
Top 7 मा
पाल्पा हाल चितवन भरतपुर बस्नुहुने मुना लमतरी मगर
Top 8 मा
पाल्पा हाल अस्ट्रेलिया कार्यरत रबिन थापा मगर
Top 9 मा
काभ्रे ,रोसि गाउपालिकाकी प्रेणना क्यापछाकि मगर
Top 10 मा
रामेछाप हाल ktm बस्नुहुने संगीता पीठाकोटे मगर

“लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशनकाे बानी हटाऊ, स्वास्थ रहाैँ सभ्य समाजकाे निमार्ण गराैँ भरी नाराको साथमा प्रतियोगीता आयोजना गरियको खेल संयोजक अनिल लामीछानेले जानकारी दिनुभयको थियो।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar