नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता अस्पताल भर्ना के छ अवस्था!

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्वस्थ बनेकी छन् । अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।... Read more »

निरंकुश बाटो समातेका केपी ओली र ओली प्रवृत्तिको आयु सकियो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधव कुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली र उनको प्रवृत्तिको आयु सकिएको बताएका छन् । मंगलबार संसद विघटनविरुद्ध काठमाडौंमा भएको विशाल प्रदर्शनलाई... Read more »

मुख्यमन्त्री डोरमणिलाई हटाएर बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठमाडौँ-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल नेतृत्वले बागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएको छ। बुधबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पौडेललाई दलको नेताबाट हटाई... Read more »

दलको बैठकले शाक्यलाई नेता घोषणा गर्दै

काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठक सूरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दलको बैठक काठमाडौमा बसेको हो ।... Read more »

खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ? – झलनाथ खनाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध... Read more »

जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् कुरा हो,संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य : सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन मगर ‘पासाङ’

काठमाडौं ।सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन मगर ‘पासाङ’ले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको बताएका छन् । उनले भने, “जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् कुरा हो... Read more »

‘असंवैधानिक कदम सच्याइए पार्टी एकता कायम राख्न सकिन्छ’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै मंगलबार देशैभर प्रदर्शन गरेको छ । आन्दोलन परिचालन कमिटीको संयोजकसमेत रहेका नेकपा सचिवालय सदस्य एवं प्रवक्ता... Read more »

संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड

नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा देखिएको बताएका छन्। संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी र निरंकुशतावादीहरू सल्बलाएको प्रचण्डको भनाइ छ। ‘यतिखेर जनताको बलिदानीपूर्ण... Read more »

यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंको भृकुटीमण्डपमा बृहत प्रदर्शन गरेको छ । सो प्रदर्शनका क्रममा नेकपाका अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको सम्पादित अंश यहँ प्रस्तुत गरेका छौँ । हामीले पार्टी... Read more »

ओलीको पछि लागेका मान्छे वैशाखसम्म हामीतिरै आउँछन् :पुर्व प्रधानमन्त्री एबम् नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरू वैशाखसम्म आफ्नो पक्षमा आउने दाबी गरेका छन् । सोमवार राजधानीमा जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar