भागरथी भट्ट हत्याका दोषीलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री रामबहादुर थापा मगर(वादल)

गृहमन्त्री रामबहादुर थापा मगर(वादल)ले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजिक प्रहरी पुगेको बताएका छन्।  बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज सर्वोच्च... Read more »

सपना रोका मगरलाई धम्क्याउने,अभद्र व्यवहार गर्ने विनयजंग बस्नेत पक्राउ

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्।अभद्र व्यवहारको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट... Read more »

गृहमन्त्री वादलको कडा निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता ३३ प्रतिशत बढ्यो

काठमाण्डौ: सुरक्षाकर्मीको राशनभत्ता न्यूनतम ३३ प्रतिशत बढ्ने भएको छ । पछिल्लो पाँच वर्ष ३३ प्रतिशत मूल्यबृद्धि भएकाले सोही अनुसार राशनभत्ता बढाउन सिफारिस भएको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम... Read more »

महान १० बर्षे जनयुद्धको थालनीमा माओवादीले ०५२ मा राखेका ४० बुद्धे मागहरु यस्ता थिए

माओवादीले ०५२ मा राखेका ४० बुद्धे मागहरु यस्ता थिए २०५२ सालमा तात्कालिन संयुक्त जनमोर्चा नेपालले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राखेको ४० सूत्रीय मागहरू यस्ता थिए। १. सन् १९५०... Read more »

दुनियाँ हल्लाउने महान १० जनयुद्धको अपिल यस्तो थियाे

 आदरणीय जनसमुदाय, आज नेपाली समाज आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक दृष्टिले भयावह सङ्कटको स्थितिमा छ । पचासौं वर्षदेखि विकास र निर्माणका कुरा गरेर नथाक्ने वर्तमान सत्ताले नेपाललाई आर्थिक रूपले कहाँ... Read more »

महान १० बर्षे जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री रामवहादुर थापा मगर(वादल) 

काठमाडौँ, फागुन १ गते ।आज कै दिन काँचो हतियार बोकेका महान १० बर्षे जनयुद्धको महासचिव,गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री, इतिहासका शक्तीशाली नेपाल सरकारका माननिय गृहमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का... Read more »

ऎतिहासिक जनयुद्धको सुरुवात मगरात भुमीवाट पहिलो योजनाका तीन ‘कोटेशन’हरु यस्ता थिए

नेपालको राजनीतिक परिघटना मध्य जनयुद्ध एउटा सचेत पुर्ण ढंगले संचालित गौरव गाथा बोकेको राजनीतिक संघर्ष र उपलब्धि थियो । तत्कालीन नेकपा(माओवादी) ले २०५२ साल फागुन १ गते बाट जनयुद्ध... Read more »

आज २६ औं जनयुद्ध दिवस : यस्तो थियो पहिलो फौजी कारबाही

काठमाडौं । पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् । गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड... Read more »

आदिवासी, जनजातिका कटौती भएका चाडपर्वमा पुन: विदा दिन्छौं :गृहमन्त्री वादल

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा मगर(वादल)ले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा... Read more »

ओलीको धम्कीमात्रै हेर्नुभयो भने जनताले तपाईंहरुको खुट्टी देख्छन् : प्रचण्ड

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको धम्कीमा आएर निर्णय नगर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।  प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधन गर्दै दाहालले मंगलबार... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar