इतिहासको पाना पल्टदै नविन रोका शक्तीसाली वन्दै एमाले रोल्पाको इन्चार्जमा नवीन रोका

नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाको इन्चार्जमा नवीन रोका मगरले जिम्मेवारी पाएका छन्। शुक्रबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यसमेत रहेका रोकालाई एमाले आदिवासी जनजाती महासंघको सह-इन्चार्ज तथा रोल्पा... Read more »

नेपालले  अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य:गृहमन्त्री वादल

नेपालले  अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ। ‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा... Read more »

दलाल पुजीवादी सत्ताकाे असफताले समाजवादी सत्ता प्राप्त गर्ने परिस्थिति बनिरहेकाे छ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादका निम्ति लड्नु पर्ने बताउनु भएको छ । आज विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १५२ औँ... Read more »

राष्ट्रपति कार्यालयमा जाने परम्परा तोड्दै सर्वोच्च अदालतमै लिए न्यायाधीशले सपथ

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडालले पद तथा गोपनीयताको सपथ लिएका छन् ।सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा उनीहरुलाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ गराएका हुन्... Read more »

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरिन

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकको सिफारिसबमोजिम उनले दिउँसो एक बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य... Read more »

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्तानयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्तानयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी प्रस्तावित गरेका छन्।कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। उनीहरूले माओवादी... Read more »

गृहमन्त्री पुनः बनेपछि बादलको सरप्राइज : पहिलो पटक दौरासुरुवालमा शपथ

काठमाडौं: गृहमन्त्रीमा पुनः नियुक्त हुनुभएका रामबहादुर थापा मगर ‘बादल’ ले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापालाई पद तथा... Read more »

सहमति कार्यान्वयनको माग गर्दै विप्लवले भेट प्रधानमन्त्री ओली र गृहमन्त्री वादल

काठमाडौं । कार्यकर्ता रिहाइकाे माग गर्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’लाई भेटेका छन् । प्रधानमन्त्रीका प्रेस... Read more »

इतिहास कै शक्तीसाली गृहमन्त्री बन्दै माननिय कमरेड रामवहादुुर थापा मगर ‘वादल’

काठमाण्डौ:माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’ ले आज साँझ पुनः गृहमन्त्रीको शपथ लिए सगै माननिय गृहमन्त्री बन्दै रामवहादुुर थापा मगर ‘वादल’ इतिहास कै शक्तीसाली हुने भएको छ। राष्ट्रिय सभा... Read more »

नेकपा (एमाले) बागमती प्रदेशले १३ वटै जिल्लामा पार्टी सचिव तोक्यो, पार्टी अनुशासन उल्लघंन गर्नेलाई कारवाहीको तयारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को वागमती प्रदेश संगठन कमिटीको सातौं बैठक प्रदेश इन्चार्ज एवं गृह मन्त्री क.रामबहादुर थापा मगर‘बादल’को प्रमुख आतिथ्यतामा, कमिटीका अध्यक्ष क. आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा प्रदेश कार्यालय च्यासल,... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar