रुकुम चौरजहारीमा भएको घटनाको घोर भ्रत्सना गर्दै नेपालको संबिधानले नै बन्देज जातिय छुवाछुत र विवेद घटना दोषीलाइ कार्वाही गर:नेपाल मगर संघ

रुकुम चौरजहारीमा भएको घटनाको घोर भ्रत्सना गर्दै नेपालको संबिधानले नै बन्देज जातिय छुवाछुत र विवेद घटना दोषीलाइ कार्वाही गर:नेपाल मगर संघ केन्द्रिय समिती

नेपाल मगर संघ केन्द्रिय समितिले मङ्गलबार एक प्रेस बिज्ञप्ति जारि गर्दै रुकुम चौरजहारीमा भएको घटनाको घोर भ्रत्सना गर्दै नेपालको संबिधानले नै बन्देज गरेको तथाकथित तल्लो वा उपल्लो जातिको विभेदलाई प्रसय दिनेगरी भएको घटनाको निष्पक्ष छानबिन गरि घटनामा संलग्न दोषी जुनसुकै निकाय वा व्यक्तिलाई हदैसम्मको कानुनी कार्वाही गर्न नेपाल सरकारसंग जोडदार माग गर्नुभएको छ।

तथाकथित तल्लो वा उपल्लो जातिको विभेदलाई प्रसय दिनेगरी भएको घटनाको निष्पक्ष छानबिन गरि घटनामा संलग्न दोषी जुनसुकै निकाय वा व्यक्तिलाई हदैसम्मको कानुनी कार्वाही गर्न नेपाल सरकारसंग जोडदार माग सहित पिडितलाई उचित क्षतिपूर्तिको समेत दिन सम्बन्धित निकाय समक्ष माग

अन्तरजातीय प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा परिणत गर्नका लागि प्रेमिकालाई लिन भनि जाजरकोट देखि जानेक्रममा यहि मिति २०७७ जेष्ठ १० गते पश्चिम रुकुम चौरजहारी नगरपालिका वार्ड न. ८ मा एकाएक आक्रमण भई नवराज बि.क, टिकाराम बि.क र गणेश वुढा मगरको बीभत्स हत्या भएको घटना प्रति नेपाल मगर सघ केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण जनाएको छ ।
तथाकथित उपल्लो जातको भनिएको केटी पक्ष र तथाकथित तल्लो जात भनिएको केटा पक्ष अन्तरजातीय भएकै कारण केटी लिन गएका व्यक्तिहरु माथी लक्षित गरि भएको यो घटना प्रति हामी घोर निन्दा र भत्सर्ना व्यक्त गर्नुभएको छ। नेपालको संबिधानले नै बन्देज गरेको तथाकथित तल्लो वा उपल्लो जातिको विभेदलाई प्रसय दिनेगरी भएको घटनाको निष्पक्ष छानबिन गरि घटनामा संलग्न दोषी जुनसुकै निकाय वा व्यक्तिलाई हदैसम्मको कानुनी कार्वाही गर्न नेपाल सरकारसंग जोडदार माग सहित पिडितलाई उचित क्षतिपूर्तिको समेत दिन सम्बन्धित निकाय समक्ष माग गर्दै सामाजिक न्याय र समानताको लागि हुने सबैखाले आन्दोलनमा हाम्रो एक्यबद्धता रहने यसै प्रेस बिज्ञप्ति मार्फत सबै जानकारि गरानुभएको छ ।

नेपाल मगर संघ केन्द्रिय समितिको प्रेस बिज्ञप्ति


रुकुमपश्चिम चौरजहारी घटनाका दोषीमाथी कारबाही हुन्छ: माननिय गृहमन्त्री रामबहादुर थापामगर’वादल’

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar