नेपालमा कोरोना थप २७३ जना ,कुल संक्रमितको संख्या ५४३५ जना पुग्यो

कोरोना भाइरस अपडेट

एकैदिन थपिए २७३ कोरोना संक्रमित
नेपालमा शनिबार २७३  जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३  जना संक्रमित थपिएका हुन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५  पुगेको छ। तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।

शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार  ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ। 

शनिबारसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।

यो पनी पढौ:कालापानी, लिम्पियाधुरा नेपालको नक्सामा थियो नि’,राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतो
भुमि फिर्ता ल्याउन काङ्ग्रेसको सहयोग रहन्छ:प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा
सरकारले ऐतिहासिक निर्णय सम्पुर्ण नेपालीलाइ गर्वको कुरो,अब निशान छापमै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा
मगरात भुमी इतिहास पहिचानमा जोडिएको भुमे/भुम्या/भूम्हेँ पर्व महान साँस्कृतिक चाड हो।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar