मगर संसारद्वारा आयोजित Tiktok डान्स प्रतियोगीतालाई म्याग्दीकी पुष्पाले पठायो रू.२२,०००/- आखिर किन?


•अनिल लामिछानेमगर
कोरिया

काठमाण्डौं: मगर भाषा, धर्म,कला,संस्कार, संस्कृति पहिचानलाई संरक्षण गरौ बिश्व भरीका मगरलाई एकजुट गरौ भनी मूल उद्देश्य बोकेर अघि बढेको मगर समुदायको माझमा निकै लोक प्रिय बनेको समाजिक सञ्जाल मगर संसार (magar sansar) photo gallery ग्रुप पेज हो। र यही उद्देश्यका साथ आयोजना गरियको खुल्ला मगर भाषीक टिकटक डान्स प्रतियोगिता २०७७ को फाइनल चरणको भोटिंग चलिरहेकोछ।
यसै क्रममा
म्याग्दी हिस्तान औलो घर हाल U.K निवासी समाजसेवी/मनकारी लाफा पुष्पा पुनमगरज्यूले मगर संसार(magar sansar) Photo Gallery ग्रुप/पेज भित्र आयोजना गरेको बृहत मगर भाषिक Tiktok डान्स प्रतियोगिता २०७७ बाट निकै प्रभावित भई आफ्नो स्व इच्छाले टोटल ९० जना प्रतियोगी मध्य २२ जना प्रतियोगी बाबुनानीहरुलाई रू.१/१ हजारको दरले हौशला/प्रोत्साहन स्वरूप दिनु भनी मगर संसार /एडमिनलाई रू.२२,०००/- (नेपाली रुपिया बाइस हजार ) रकम पठाउनु भएको छ।

उहाको यो उच्च मनकारी मनलाइ उच्च सम्मान गर्दै मगर संसार र मेम्बर परिवार हार्दिक आभार ब्याक्त गर्दछौं।

(Note:- भाग्यमानी २२ जना प्रतियोगिको नाम भने असार ७ गते आइतबार बेलूकीमा सार्बजनिक गरीने)
मगर संसार एडमिन परिवार

साथै यो पनिDigital currency exchangers

यो पनी पढौ:थप संक्रमित ६७१ जना, कुल कोरोना संक्रमित सख्या ७८४८ जना पुग्यो (पुर्णविवरण सहित)
थप कोरोना ५८६ जना, कुल संक्रमितको ७१७७ जना, मृत्यु हुनेको संख्या:२० जना पु‌ग्यो
कोरोना भाइरसलाइ जितेर मनाए राजधानी टुँडिखेलमा भुमे पर्व
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar