भारत र तेस्रो मुलुकबाट आएका सिन्धुली स्थाइ ठेगना भएका थप २ कोरोना पुष्टी,

कोरोना भाइरस अपडेट

सिन्धुली । सिन्धुली स्थायी ठेगाना भएका दुई जनामा कोरोना पुष्टि भएको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र सरुवा रोग अस्पताल टेकुमा परीक्षण गर्दा उनीहरुलाई कोरोना देखिएको हो ।

दुबैजना भारत र तेस्रो मुलुकबाट आएका र काठमाडौंमा परीक्षण गर्दा उनीहरुलाई कोरोना देखिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका जितेन्द्र शाहले बताए ।

उनीहरु सिन्धुली कुन ठाउँका हुन खुलिनसकेको उनले जानकारी दिए । योसँगै सिन्धुली जिल्लामा कोरोना संक्रमित ७ पुगेका छन । एकजना कमलामाइ ९ की स्थानीय महिला सशस्त्र प्रहरीको एपीएफ अस्पतालबाट कोरोना जितेर डिस्चार्ज भइसकेकी छिन ।

यस्तै सिन्धुली अस्पतालमा कोरोना संक्रमित ४ जनाको उपचार भइरहेको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:गोर्खा भर्तिकेन्द्र खारेज गर,नेपाल युवाहरुलाइ चिनविरुद्ध लड्न नपठाउ:नेकपा महासचिव विप्लव
नागरिकता विधेयकवारे गम्भिर छलफल गर्दै वालुवाटारमा नेकपा सचिवालय बैठक
तनहुमा २५ थप कोरोना (तमुवान मगरात) गण्डकी प्रदेशमा थप ५८ जना,कुल संक्रमितको सख्या ४३८ जना पुग्यो।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar