मगर भाषिक रचना वाचन प्रतियोगितामा पुरुष तर्फ बिजेता बनेका दिलु आलेले गरे मृगौला रोगिलाई सहयोग


ओखलढुंगाका दिलु मल्ल आलेमगरले गरे मृगौला रोगिलाई रू.५०००/- सहयोग
•अनिल लामिछानेमगर

मगर संसार(magar sansar) Photo gallery ग्रुप भित्र २०७७ जेठ २७ गते सम्पन्न मगर भाषीक रचना वाचन प्रतियोगिता २०७७ मा पुरूष तर्फ बिजेता बनेका ओखलढुंगा चम्पादेवी १ हाल मलेशिया कार्यरत दिलु मल्ल आले मगरले जितेको पुरस्कार ब्यक्तिगत खर्च नगरी बिरामि पाल्पा जिल्ला पुर्वखोला गाउँपालिका वार्ड नः ३ स्थायी घर भई हाल जिल्ला नवलपरासी सुनवल नगरपालीका वार्ड नः ८ मा कोठा भाडामा लिएर बस्दै आउनु भयको ४२ बर्षीय दुबै मृगौला रोगी चेत बहादुर सारुमगरलाई रू.५०००/-सहयोग गरेकोछ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना ४३४ जना, कुल संक्रमितको संख्या ११,१६२ जना, निको हुनेको २६५० जना ,मृत्यु २६ जना पुग्यो
हामी पार्टी एकताबाट पछी हट्न सक्दैनौं,कार्यन्वयन गरेर अगाडी बड्नुपर्छ। नेकपा अध्यक्ष’प्रचण्ड’
अंगीकृत नागरिकता व्यक्तिको अधिकारभन्दा पनि राष्ट्रको प्रगति, अस्तित्वसँग जोडिएको विषय हो । माननिय गृहमन्त्री रामवहादुर थापा मगर’वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar