प्राकृतिक प्रकोप वाढी पहिरोले दुर्घटना भएको आ- आफ्नो भूगोलमा पिडितहरुलाई सकेको सहयोग गर्न र उद्धारमा सहभागी भएर मानवीय योग्दान दिन विशेष अपिल: अध्यक्ष नविन रोका मगर


नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासंघको प्रवक्ता नविन रोका मगरले सम्पुर्ण नेपाली, मगर लगायत आदिवासीजनजातीलाइ आव्हान गर्दै भन्नुभएको छ,प्राकृतिक प्रकोप वाढी पहिरोले दुर्घटना भएको आ- आफ्नो भूगोलमा पिडितहरुलाई सकेको सहयोग गर्न र उद्धारमा सहभागी भएर मानवीय योग्दान दिन विशेष अपिल गर्नुभएको छ।

साथै अविरल बर्षाको कारणले देशभरि ठूलो धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपाल मगर संघ र नेपाल आदिवासी जनजाति महासंघका प्रदेश , जिल्ला र स्थानीय समितिलाई वाढी पहिरोले दुर्घटना भएको आ- आफ्नो भूगोलमा पिडितहरुलाई सकेको सहयोग गर्न र उद्धारमा सहभागी भएर मानवीय योगदान दिन विशेष अनुरोध गर्दै पिडितलाई यथासिघ्र राहत, उपचार र मृतकलाई उचित क्षतिपूर्ति दिलाउन र प्राकृतिक प्रकोपबाट जनताको जीवन रक्षाका लागि विशेष पहलकदमीका लागि नेपाल सरकारसंग जोडदार माग गर्नुभएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित:सम्माननिय प्रम ओली(सम्वोधनको पुर्णपाठ)
चित्रकला प्रतियोगितामा १९२ प्रतियोगीलाई पछि पार्दै बिजेता बने दैलेखका नबिन घर्ती मगर
नेकपा बहस: ओली :दुवै पद छाडदिनँ,अन्य विषयमा मात्रै छलफल गरौं/प्रचण्ड:एक पद रोजेर लिनुस्,बाकी छाड्नुस्।
नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar